मलेसिया जानै नपाई ठगिए ७० हजार कामदार, स्वास्थ्य महासंघका अध्यक्ष खड्काले ४५ करोड ठगेको उजुरी
२०७६ सालमा मलेसियाको रोजगारी खुलेसँगै ७० हजार कलिङ भिसा लागेका कामदारसँग व्यवसायीहरूले स्वास्थ्य परीक्षण गरेबापत प्रतिकामदार ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लिएको महासंघमै आवद्ध संस्थाले स्वीकार गरेका छन् ।