काठमाडौं । सांसद रेखा कुमारीले एसपीपी सम्झौता भएर नेपालमा अमेरिकी सेना आए त्यसको जवाफदेहिता कसले लिने भन्दै प्रश्न गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमसीसी पारित गराउन लागिपरेका सांसद गगन थापाले ‘अमेरिकी सेना आए चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेको’ भन्दै अमेरिकी सेना आए उसलाई टुँडिखेल हस्तान्तरण गर्ने...