टिकट नपाएपछि करिश्मा भन्छिन्- ‘विद्रोह’ नगर्ने स्वभाव रह्यो

काठमाडौं । नेकपा एमालेकी एमाले नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भएको टिप्पणी गरेकी छन्। पार्टीबाट टिकटको आकांक्षा गरेकी अभिनेत्री मानन्धरले विद्रोह नगर्ने आफ्नो स्वभाव रहेको उल्लेख गरेकी हुन्। उनले फेशबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवानले सबै दिए। तर, आज महसुस हुँदै छ। […]

सम्बन्धित सामग्री

जुम्लाबाट टिकट नपाएपछि थापाले पार्टी छोडे : बुढा

नेकपा (एकीकृत समाजवादी)का जुम्ला जिल्ला सह इन्चार्ज तीर्थ बुढाले तत्कालीन जिल्ला इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकट नपाएपछि पार्टी छाडेको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने -'आसन्न चुनावका लागि तत्कालीन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए ।  टिकट पाएनन्, त्यही निहुँमा  थापासहितको केही व्यक्तिले फरक बाटो रोजे ।' वैचारिक विचलन भएर हिजो केपी शर्मा ओपीलाई प्रतिगमनकारी भन्नेहरु एमाले पार्टीमा प्रवेश गरेको बुढाले आरोप लगाए ।

०६४ मा दलबाट निर्वाचित, टिकट नपाएपछि ०७९ मा स्वतन्त्र उम्मेदवार

करिब १५ वर्ष अघि राजनीतिक दलका तर्फबाट चुनाव जितेका पर्साका दुई नेताले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा निर्वाचित...

टिकट नपाएपछि करिश्माको आक्रोश,‘बाहिर निस्केर श्वास फेर्नु राम्रो’

काठमाडौं, २४ असोज । सदावहार अभिनेत्रीको पहिचान बनाएकी एमाले नेतृ करिश्मा मानन्धरले आगामी मंसिरमा हुने चुनावको टिकट नपाएपछि असन्तृष्टि जनाएकी छिन् । सबै पार्टीमा टिकट वितरणमा असुन्तृष्टि जनाएका समाचार बाहिरिएकै बेला करिश्माले पनि सामाजिक सञ्जालमा आफ्नो असन्तृष्टि पोखेकी हुन् । उनले बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेन उपयुक्त हुने पनि उल्लेख गरेकी छिन् […]

बसको टिकट नपाएपछि कालिकोटमा यात्रुहरु अलपत्र

घर फर्किने बसकाे टिकट नपाएपछि कर्णाली करिडोरअन्तगर्त कालिकोटको जितेगाडमा दर्जनाैं यात्रु अलपत्र परेका छन्। दसैँ मनाउन घर आएका सयौँ नागरिक हुम्ला आउने गाडी नपाएर जितेगाडमा अलपत्र परेका हुन्। काउन्टरबाट आफ्ना चिनजानका मान्छेलाई...

जहाज टिकट नपाएपछि भालुको आक्रमणबाट घाइते तामाङको उपचारमा समस्या

जहाजको टिकट नपाएपछि भालुको आक्रमणमा परि घाइते कुन्जेन तामाङलाई उपचारका लागि जिल्ला बाहिर लैजान समस्या भएको छ। उत्तरी नाम्खा गाउँपालिका–४ याल्वाङमा घट्टको पुदालो ल्याउन जंगल गएका अन्दाजीद ४८ वर्षीय कुन्जेन तामाङलाई...

लोसपा छाडेर एमाले हुँदा पनि टिकट नपाएपछि स्वतन्त्र उम्मदवारी

१२ वैशाख, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए । मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी […]

टिकट नपाएपछि भक्तपुरमा पनि राजीनामा दिन सुरू

आफूले टिकट नपाएको झोकमा भक्तपुरमा पनि राजीनामा दिन सुरू भएको छ। आफूले टिकट नपाएपछि भक्तपुरका एक काँग्रेसी नेताले पार्टीबाट राजीनामा दिएका छन्।...

टिकट नपाएपछि मन्त्रीले लिए राजीनामा फिर्ता !

मेयरमा लड्ने भन्दै राजीनामा दिएका एक मन्त्रीले टिकट नपाएपछि अन्ततः राजीनामा पत्र फिर्ता लिएका छन् । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।तर नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको  निर्णयपछि उनले राजीनामा फिर्ता लिएका हुन् । मन्त्री यादवले भने, ‘मेयरको टिकट नपाएपछि मन्त्री र प्रदेश सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको छु ।’उनले राजीना