टिकट नपाएपछि करिश्माको आक्रोश,‘बाहिर निस्केर श्वास फेर्नु राम्रो’

काठमाडौं, २४ असोज । सदावहार अभिनेत्रीको पहिचान बनाएकी एमाले नेतृ करिश्मा मानन्धरले आगामी मंसिरमा हुने चुनावको टिकट नपाएपछि असन्तृष्टि जनाएकी छिन् । सबै पार्टीमा टिकट वितरणमा असुन्तृष्टि जनाएका समाचार बाहिरिएकै बेला करिश्माले पनि सामाजिक सञ्जालमा आफ्नो असन्तृष्टि पोखेकी हुन् । उनले बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेन उपयुक्त हुने पनि उल्लेख गरेकी छिन् […]

सम्बन्धित सामग्री

टिकट नपाएपछि करिश्मा भन्छिन्- ‘विद्रोह’ नगर्ने स्वभाव रह्यो

काठमाडौं । नेकपा एमालेकी एमाले नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भएको टिप्पणी गरेकी छन्। पार्टीबाट टिकटको आकांक्षा गरेकी अभिनेत्री मानन्धरले विद्रोह नगर्ने आफ्नो स्वभाव रहेको उल्लेख गरेकी हुन्। उनले फेशबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवानले सबै दिए। तर, आज महसुस हुँदै छ। […]

कोरोना तिम्रो को पर्छ?

पहाडमा डढेलो लागेपछि श्वास फेर्न छाडेका हुन् रूखहरूले, भत्किएको हो सूर्य अस्ताउने डाँडो नपाएपछि सूर्यले बास बस्ने कटेरो पग्लिएका हुन् चट्टान र, गर्लम्म ढलेको हो भालुपहाड।...

अक्सिजन नपाएपछि छटपटिएरै मृत्यु

धनुषा, बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारलाई चार दिनअघि ज्वरोले च्याप्यो । सामान्य ठानेर सिटामोल खाए । लगत्तै, रुघाखोकी थपियो । दुखाइले जीउ कटकटी बनायो । सोमबार बेलुका श्वास फेर्न सारो पर्न थालेपछि आफैं चोकको आरपी मेडिकल पसलमा गए ।