जिल्ला समन्वय समितिलाई ‘टेर्दैनन्’ रोल्पाका स्थानीय तह

१३ साउन, रोल्पा । आर्थिक वर्ष २०७८/७९ को समीक्षा गर्ने भन्दै जिल्ला समन्वय समितिको कार्यालय रोल्पाले जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गर्यो । करिब १ हप्ता अघि गरिएको पत्राचार बमोजिम जिल्लाका सबै स्थानीय तहले आफूले वर्षभरि सम्पादन गरेका कार्यक्रमको प्रस्तुतीकरण गर्नुपर्ने थियो । इमेलबाट र फोनबाट खबर पाएका जिल्लाका दश मध्ये ६ स्थानीय तहहरु […]

सम्बन्धित सामग्री

‘पङ्गु’ बन्दै जिल्ला समन्वय समिति

पोखरा । जिल्लाकै सबैभन्दा ठुलो पद हो, जिल्ला समन्वय समिति प्रमुख । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी भएसँगै तत्कालीन जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भयो । त्यसपछि जिल्ला विकास

जिल्ला समन्वय समिति खोटाङमा गठबन्धनको प्यानलै विजयी

खोटाङ ।  जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै विजयी भएका छन् । स्थानीय तहअन्तर्गत नै आज सोमबार सम्पन्न मतदानबाट कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन विजयी भएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा गठबन्धनको तर्फबाट प्रमुखमा जनता समाजवादीका सनबहादुर राई र उपप्रमुखमा माओवादी केन्द्रका सुरेश […]

जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन ३१ गते हुने

फुङ्लिङ । जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन यही ३१ जेठमा हुने भएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो । जेठ २८ गते मनोनयनको कार्यक्रम राखिने छ भने २९ गते उम्मेदवारी फिर्ता र दाबी–विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले बताए […]

जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन ३१ गते हुने

काठमाडौँ,२७ जेठ । जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन यही ३१ जेठमा हुने भएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो । जेठ २८ गते मनोनयनको कार्यक्रम राखिने छ भने २९ गते उम्मेदवारी फिर्ता र दाबी–विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले […]

जिल्ला समन्वय समिति चुनाव: कांग्रेस–समाजवादीविरुद्ध माओवादी–एमाले गठबन्धन

जिल्ला समन्वय समिति निर्वाचनको लागि नेपाली कांग्रेस–नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र– नेकपा एमालेले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन्। योसँगै यसअघि स्थानीय तह चुनावमा जिल्लैभरि तालमेल गरेको माओवादी–समाजवादी गठबन्धन टुटेको छ। जिसस निर्वा...

जिल्ला समन्वय समिति दाङको निर्वाचनका लागि आज मनोनयन दर्ता

२५ जेठ, काठमाडौं । दाङमा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ २९ गते बिहान १० देखि ३ बजेसम्म निर्वाचन हुनेछ । दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी १० वटा स्थानीय तह छन् । तीमध्ये समन्वय समितिमा नेपाली कांग्रेसको एकल […]

माओवादी केन्द्रले जेठ १८ र १९ गते स्थानीय तह अभिमुखिकरण तालिम सञ्चालन गर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले जेठ १८ र १९ गते काठमाडौंमा स्थानीय तह अभिमुखिकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले स्थानीय तहमा नवनिर्वाचित प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख, पार्टी प्रदेश इन्चार्ज र अध्यक्षको…

जिल्ला समन्वय समिति मुगुमा काँग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति गठनका लागि मुगुमा काँग्रेसको एकल बहुमत आएको छ । जिल्लामा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित पाँच प्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वय समितिका लागि मतदान गर्न बहुमत पुगेको हो ।  स्थानीय तह प्रमुख र उपप्रमुखको मतदानबाट गठन हुने जिल्ला समन्वय समितिका लागि मुगुका चार स्थानीय तहहरूबाट चार प्रमुख र चार उपप्रमुखले मतदान गर्न पाउँछन् । काँग्रेसले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख, खत्याड गाउँपालिका र सोरु गाउँपालिकाम

जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा नेकपा एमालेको स्पष्ट बहुमत

अर्घाखाँची– अर्घाखाँचीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि अर्घाखाँचीबाट ६ प्रमुख र ६ उपप्रमुख छन् । ६ स्थानीय तहहरूको नतिजा सार्वजनिक हुँदा जिल्ला समन्वय समिति निर्माणको लागि नेकपा एमालेको स्पष्ट बहुमत देखिएको हो । एमालेले ६ स्थानीय तहमध्ये […]

आज सप्तरीका सबै स्थानीय तह बन्द

सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो ।जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको मङ्गलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् ।दुई सात