काठमाडौँ,७ असार । जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा निर्विरोध निर्वाचित भएका छन् । आज तोकिएको निर्वाचनका लागि नेकपा एमाले लगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । निर्वाचित पदाधिकारीले आजै पद तथा […]
जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी हुनुभएको छ । सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी भएका छन् ।जिल्ला समन्वय समतिमा एमालेको ११ र काँग्रेसको पाँच मत रहेको थियो ।
कावासोती – जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ। आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी भएका छन्। सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल […]
चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमा गोलाप्रथा हुँदा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको छ । आज (मंगलबार) भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदहरूमा समान मत आएपछि गोलाप्रथा भएको थियो । गोला तान्दा एमालेका नारायणप्रसाद अधिकारी जिसस प्रमुखमा चयन भए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका पर्णबहादुर राानाभाट थिए । जिसस गठनका लागि पालिका प्रमुख र […]
जिल्ला समन्वय समिति चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि गोला प्रथा गरिएको छ ।जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् ।उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् ।
चितवन – जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को मत बराबर आएपछि गोला प्रथा गरिएको छ। जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो। जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए। गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन्। पाँच […]
जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) का बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ । एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति भएको काँग्रेस जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिए । चुनावका लागि आज २ बजे मनोनयन दर्ता हुने कार्यक्रम रहेकोे छ ।काँग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नुहुने बताइएको छ । ती दुई दलका बीच गठबन्धन
जिल्ला समन्वय समिति (जिसस) दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । बागी उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । जसका कारण आज जेठ २६ गते हुने भनिएको मतदानसमेत अन्योलमा परेको छ । काँग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ हुन् भने बागी उम्मेवदार नमराज शाही हुन् । श्रेष्ठले शाहीको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएकी छिन् । जिससको निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्व
काठमाडौँ,२२ जेठ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ । स्थानीय तहअन्तर्गत पालिकाहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि जिससको नेतृत्वका लागि यही जेठ २७ गते मतदान हुने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज (आइतबार) मतदाता नामावली प्रकाशन गर्ने, सोमबार मतदाता नामावली सच्याउने वा छुट नाम […]
आज भएको निर्वाचनमा जिसस कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भएका छन्। पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन्। पौडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत प्राप्त ...