३० साउन, काठमाडौं । चितवनका कांग्रेस नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाव दिएका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाल लगायतका नेताले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले चितवन–३ कांग्रेसलाई छाडिदिनुपर्ने बताएका हुन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि […]