काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक पङ्क्तिबाट कांग्रेसलाई के सुनाउन चाहन्छ र के अपेक्षा राख्दछ भन्ने सम्बन्धमा वृहत रुपमा सुझाव लिइने बताएका छन् । नेपाली कांग्रेस अभियानमा शर्माले भ्रातृ र शुभेच्छुक संस्थाको भूमिकाका बारेमा स्पष्ट पार्दै , “केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको […]