जनताप्रति उत्तरदायी भएर काम गर्न जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनका बेला मतदाताले गरेका अपेक्षाहरु पूरा गर्न तथा जनतासामु गरिएका प्रतिबद्धता पूरा हुने गरी अगाडि बढ्न सुझाव दिएका हुन् । “नेपाली कांग्रेसले […]

सम्बन्धित सामग्री

कांग्रेस उपसभापति खड्का र सिके राउतबीच भेटघाट

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके राउत) बीच सिष्टाचार भेट भएको छ। दुवैबीच उपसभापति खड्काको निजी निवास गल्फुटारमा आज भेट भएको हो। जनमत पार्टीका अध्यक्ष राउतलाई स्वागत गर्दै उपसभापति खड्काले राउत र उनको पार्टीको विजयमा बधाई तथा शुभकामना दिए‍का थिए।भेटका सन्दर्भमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषय र समसामयिक &nbs

नेपाल र खड्काबीच भेटवार्ता

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो ।  खड्काको निजी सचिवालयले दिएको जानकारीअनुसार भेटमा वर्तमान सत्तागठबन्धनलाई नै...

माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । भेटमा निर्वाचनको समीक्षाका साथै वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको उपसभापति खड्काको सचिवालयले जनाएको छ । त्यस्तै सत्ता गठबन्धनमा अरु दललाई पनि सहभागी गराउने विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ । यसअघि […]

सुर्खेत १ बाट निर्वाचित कांग्रेस उपसभापति खड्काको राजनीतिक यात्रा

सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट विजयी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का २०३१ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । राजनीतिमा सक्रिय भएपछि २०३२ सालदेखि नै उहाँले पटकपटक बन्दी जीवन बिताउनुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खड्काले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएर काम गर्नुभयो । कांग्रेसको सुर्खेत सभापति भएर २०४५ सालदेखि …

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्काको एकल नाम सिफारिस

क्षेत्रीय सचिव मोहन रानाका अनुसार बैठकमा सुर्खेत क्षेत्र नं. १ ‘क’का सभापति केशरबहादुर वलीले कांग्रेस उपसभापति खड्काको एकल नाम प्रस्ताव गरेका थिए भने ‘ख’का सभापति भूपेन्द्रबहादुर सुवेदीले त्यसको समर्थन गरेका थिए।...

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्का सर्वसम्मत सिफारिस

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो। क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ।

अर्थमन्त्री शर्मामाथि तत्काल छानबिन गर्न कांग्रेस उपसभापति खड्काको माग

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्मामाथि प्रश्न उठेकाले यसलाई समाधान गर्न संसदीय छानबिन समिति बनाएर वास्तविकता बाहिर ल्याउनपर्ने खड्काको माग छ। ‘बजेट निर्माणको वेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ‚’ सामाजिक

जनताको सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिएका छन् । कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको बाचालाई सम्झेर काम गर्न आग्रह गरे । “पाँच वर्षपछि पुनः टिकट प्राप्त गर्नेगरी […]

कांग्रेस उपसभापति पदमा खड्काको अग्रता कायमै

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा जारी मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायमै राख्नु भएकोछ । यसअघि दोस्रो स्थानमा मत ल्याइरहनु भएका धनराज गुरुङलाई अर्का उम्मेदवार विजयकुमार गच्छदारले उछिन्नु भएको छ । अहिलेसम्म पूर्णबहादुर खड्काले १६३४,विजयकुमार गच्छदारले १४४३,धनराज गुरूङले १४३७,चन्द्र भण्डारीले १२५८,सुजाता कोइरालाले ४३८,महेश […]

आठ दलको बैठक : कांग्रेस उपसभापति खड्काको नेतृत्वमा कार्यदल गठन

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो ।