मिस वर्ल्ड तयारीका लागि अमेरिका उडिन् प्रियंका (तस्वीरसहित)

काठमाडौं । मिस नेपालको ताज जितेपछि प्रियंकारानी जोशी पहिलो विदेश भ्रमणमा निस्किएकी छन् । उनी मंगलबार बेलुका कतार एयरवेजमार्फत अमेरिकातर्फ उडिन् । दुई योजना लिएर उनी न्युयोर्क उडेकी हुन् । पहिलो– मिस नेपाल उत्तर अमेरिकी फिनालेमा सहभागी हुनु र दोस्रो– आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि लगानीकर्ता जुटाउनु । त्रिभुवन […]

सम्बन्धित सामग्री

चुनावको कारण दिल्लीमा हुन लागेको मिस वर्ल्ड प्रतियोगिता पछि सर्‍यो

काठमाडौं । आगामी डिसेम्बरमा भारतमा आयोजना हुन लागेको ७१ औं मिस वर्ल्ड प्रतियोगिता पुनः पछि सरेको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरले मिस वर्ल्ड फिनालेको मिति पोस्टपोन्ड भएको जानकारी पत्र प्राप्त भएको जनाएको छ । हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारका अनुसार डिसेम्बरमा तय गरिएको मिस वर्ल्डको फिनाले र दिल्लीमा चुनाव समेत सोही मितिमा […]

मिस वर्ल्ड जितेको २२ वर्षपछि प्रियंकाको उपाधि विवादमा

एजेन्सी । मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि भारतीय अभिनेत्री तथा मिस वर्ल्ड प्रियंका चोपडा विवादमा तानिएकी छन् । मिस वर्ल्ड सन् २००० मा सहभागी भएकी पूर्व मिस बार्बाडोस लीलानी म्याक्कनेनले प्रियंकामाथि गम्भीर आरोप लगाएकी छन् । प्रियंकासँगै मिस वर्ल्ड २००० मा सहभागी रहेकी लीलानी म्याक्कनेन एक युट्युबर पनि हुन् । उनले सोही युट्युबको […]

पोल्यान्डकी क्यारोलिना ‘मिस वर्ल्ड २०२१’

लस एन्जलस : पोल्यान्डकी क्यारोलिना बिलावस्काले ‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेकी छिन्। ‘मिस वर्ल्ड’ को ७०औँ संस्करण बुधबार पुएर्तो रिकोको कोका–कोला म्युजिक हलमा सम्पन्न भएको थियो।'मिस वर्ल्ड' को आधिकारिक वेबसाइटका अनुसार बिलावस्कालाई २०२० की  ‘मिस वर्ल्ड’ जमैकाकी टोनी-एन सिंहले ताज लगाइदिएकी थिइन्।‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेपछि बिलावस्काले भनिन्, ‘मेरो नाम सुनेर म छक्क परेँ। मलाई अझै पनि विश्वास लागेको छैन। मिस वर्ल्डको

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड

एजेन्सी, ३ चैत्र । पोल्याण्डकी सुन्दरी क्यारोलिना बिलावस्काले मिस वर्ल्ड २०२१ को उपाधि जितेकी छिन् । पोर्टो रिकोमा भएको ७० औं मिस वर्ल्ड प्रतियोगितामा भारतीय मूलकी अमेरिकी सुन्दरी श्री सैनी फस्ट रनर अप भइन् भने पश्चिम अफ्रिकी देश आइभरी कोस्टकी ओलिभिया येस सेकेन्ड रनरअप भइन् । २०१९ का विजेता टोनी एन सिंहले २३ वर्षीया क्यारोलिनालाई […]

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिनालाई

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिना बिएलास्काले पहिरेकी छिन्। नर्थ अमेरिकाको पोर्टो रिकामा स्थानीय समयअनुसार बिहीवार राति भएको मिस वर्ल्डको ७० ‍औँ संस्करणको फिनालेमा क्यारोलिनाले मिस वर्ल्डको ताज पहिरेकी हुन्। विश्वका विभिन्न देशलाई प्रतिनिधित्व गर्दै ९७ जना प्रतिस्पर्धी रहेको फिनालेमा मिस पोल्यान्ड क्यारोलिनालाई उपाधि जितेसँगै मिस वर्ल्ड २०२० विजेता…

‘मिस वर्ल्ड’ को फाइनल २ चैत्रमा हुने

कोरोनाको कारण स्थगित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’ को फाइनल आगामी २ चैत (मार्च १६, २०२२)मा आयोजना हुने भएको छ । मिस वर्ल्ड आयोजकले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि गत १६ डिसेम्बरमा आयोजना हुने भनिएको फाइनल अन्तिम समयमा आयोजकले स्थगित गरेको थियो । प्रतियोगिता स्थगित गर्दा आयोजकले कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ । अमेरिकी राज्य पुएर्तो रिकोमा आयोज

स्थगित भएको 'मिस वर्ल्ड' को फिनाले सन् २०२२ को मार्च १६ मा हुने

कोरोना भाइरस संक्रमण फैलिएपछि स्थगित भएको 'मिस वर्ल्ड' प्रतियोगिताको फिनालेको नयाँ मिति तय भएको छ। अब मिस वर्ल्डको ७० ‍औँ संस्करणको फिनाले १६ मार्च २०२२ मा आयोजना हुने घोषणा भएको छ। आयोजक संस्था 'मिस वर्ल्ड' ले एक प्रेस विज्ञप्ति निकाल्दै फिनालेको नयाँ मितिबारे फेसबुकमार्फत जानकारी दिएको हो। गत शुक्रबार बिहान अमेरिकाको पुर्टो रिकोमा…

‘मिस वर्ल्ड २०२१’ स्थगित

प्यूर्टो रिको । कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौं प्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ । प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापनअघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् । प्रतियोगिताको आधिकारिक […] The post ‘मिस वर्ल्ड २०२१’ स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड’ स्थगित

२ पुस, काठमाडौं । ‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो । मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९०  दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यो प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना गर्ने तयारी गरिएको […]

४८ वर्ष पुगिन् ऐश्वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा

बलिउड अभिनेत्री ऐश्‍वर्या राय बच्चन ४८ वर्ष पुगेकी छन् । सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन् । ‘मिस वर्ल्ड’ भएपछि उनलाई अभिनयका लागि ढोका खुलेको धेरैको भनाई छ । तर, यो गलत बिषय हो । सौन्दर्य देखेर सानै उमेरदेखि उनलाई फिल्म तथा ठुला प्रोजेक्टको अफर दिने गरिन्थ्यो । तर पनि उनी सबै प्रोजेक्ट अस्वीकार गर्थिन् ।कक्षा ९ मा अध्ययनरत रहँदा ऐश्वर्याले क्याम्लिन कम्पनीबाट पहिलो चोटी मोडलिङ गरेकी थिइन् । त्यसपछि उ