नेपाल मिस वर्ल्डको उत्कृष्ट ४० मा, ‘ब्युटी विथ पर्पस’ विधामा एसियाली विजेता

काठमाडौं । नेपालले ७१ औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गर्न सफल भएको छ । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिइन् । प्रतिस्पर्धामा नेपाल ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया महादेशबाट विजेता बन्यो । यो विधामा जितसँगै प्रियंकाले उत्कृष्ट ४० अर्थात क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् । ‘ब्युटी विथ अ पर्पस […]

सम्बन्धित सामग्री

मिस वर्ल्ड तयारीका लागि अमेरिका उडिन् प्रियंका (तस्वीरसहित)

काठमाडौं । मिस नेपालको ताज जितेपछि प्रियंकारानी जोशी पहिलो विदेश भ्रमणमा निस्किएकी छन् । उनी मंगलबार बेलुका कतार एयरवेजमार्फत अमेरिकातर्फ उडिन् । दुई योजना लिएर उनी न्युयोर्क उडेकी हुन् । पहिलो– मिस नेपाल उत्तर अमेरिकी फिनालेमा सहभागी हुनु र दोस्रो– आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि लगानीकर्ता जुटाउनु । त्रिभुवन […]