काठमाडौं : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको उनको पक्षमा बहस गरेका अधिवक्ता शान्तिराम खतिवडाले जानकारी दिए। ‘अपूर्वलाई चारवटा मुद्दा लगाइएको थियो, श्रीमानबाट साढे २ लाख धरौटीमा छाड्न आदेश भएको छ’, खतिवडाले थाहाखबरसँग भने, ‘उनी धरौटी रकम बुझाएर भर्खरै छुटेका छन्।’अपूर्वको पक्षमा खतिवडा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बह