सचिव अर्याल अनिवार्य अवकाशमा, राज्यमन्त्री श्रेष्ठले गरे बिदाई

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालको बिदाइ गरिएको छ । पाँच वर्षे सेवा अवधिका कारण बिहीबारदेखि अनिवार्य अवकाशमा जान लागेका सचिव अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र मुख्यसचिव शंकरदाश वैरागीले एक समारोहका बिच बिदाइ गरेका हुन्।  २०५१ माघ २६ गते अधिकृतमा भर्ना भएका अर्याल २०६२ मा उपसचिव र २०६५ […]

सम्बन्धित सामग्री

केसीलाई परिषद्को बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्बाट अनिवार्य अवकाश प्राप्त बरिष्ठ अधिकृत बज्र बहादुर केसीलाई बुधबार एक कार्यक्रमबीच सदस्य सचिव टंकलाल घिसिङले खादा, अविर र मायाको चिनो प्रदान गर्दै बिदाई गरेका छन् । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले केसीको आगामी दिनको लागि शुभकामना दिंदै परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडी बढ्ने कर्मचारीको रुपमा पाएको […]

प्रधानमन्त्री कार्यालयका सचिव ढुंगाना अनिवार्य अवकाशमा

काठमाडौँ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले अनिवार्य अवकाश पाएका छन् । विहीबारदेखि अनिवार्य अवकाशमा जाने भए पनि आज सार्वजनिक बिदा परेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो नै बिदाई गरेको हो । २०५४ कात्तिक १२ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका ढुंगाना २०६५ चैत १० गते सहसचिव भएका थिए । पूरै सहसचिवकाल उनले […]

अनिवार्य अवकाश लिएका सञ्चार सचिव बस्यालको बिदाई

काठमाडौँ । निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ । विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा सेवा गर्दै एक वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहेकाले उनले निजामती सेवा ऐनको प्रावधानअनुसार ५८ वर्ष पूरा गरी आजदेखि अनिवार्य […]

रक्षा मन्त्रालयका सचिव पाण्डे अनिवार्य अवकाशमा

काठमाडौँ । रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले निजामती सेवाबाट अनिवार्य अवकाश पाएका छन् । नेपाल सरकारका विभिन्न निकायमा ३९ वर्ष सेवा गरेका सचिव पाण्डेलाई बुधवार रक्षा मन्त्रालयबाट बिदाई गरिएको छ ।

श्रम सचिव विनोद केसीको अनिवार्य अवकाश

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी सेवा निवृत्त हुन लाग्नुभएको छ । ३८ वर्ष १० महिना २० दिन निजामती सेवाका विभिन्न पदमा रही उहाँ सोमबारदेखि अनिवार्य अवकाश हुन लाग्नुभएको हो । आइतबार मन्त्रालयमा उहाँको बिदाई गरिएको छ । सचिव केसी २०७६ भदौदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा...