प्रधानमन्त्री कार्यालयका सचिव ढुंगाना अनिवार्य अवकाशमा

काठमाडौँ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले अनिवार्य अवकाश पाएका छन् । विहीबारदेखि अनिवार्य अवकाशमा जाने भए पनि आज सार्वजनिक बिदा परेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो नै बिदाई गरेको हो । २०५४ कात्तिक १२ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका ढुंगाना २०६५ चैत १० गते सहसचिव भएका थिए । पूरै सहसचिवकाल उनले […]

सम्बन्धित सामग्री

तेस्रो नम्बरमा सिफारिस भएका केशव शर्मा बिडारी सचिवमा बढुवा

१६ कात्तिक, काठमाडौं । सरकारले केशव शर्मा बिडारीलाई सचिवमा बढुवा गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार राई ९ कात्तिकमा अनिवार्य अवकाश पाएसँगै रिक्त भएको एक प्राविधिक सचिवका लागि तीन जनाको नाम लोकसेवा आयोगले सिफारिस गरेको थियो । […]

सचिव खतिवडा अवकाश

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव यमकुमारी खतिवडाले अनिवार्य अवकाश पाएकी छिन् । पुसदेखि प्रधानमन्त्री कार्यालय कार्यरत खतिवडा पाँच वर्षे सेवा अवधिका कारण जेठ १९ गते बिहीवारदेखि अवकाश भएकी हुन् । नेपाल संसद् सेवाबाट जागिरे जीवनमा प्रवेश गरेकी उनी उपसचिव हुँदा प्रशासन सेवामा भित्रिएकी थिइन् । उपसचिव छँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेकी खतिवडा […]