काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्बाट अनिवार्य अवकाश प्राप्त बरिष्ठ अधिकृत बज्र बहादुर केसीलाई बुधबार एक कार्यक्रमबीच सदस्य सचिव टंकलाल घिसिङले खादा, अविर र मायाको चिनो प्रदान गर्दै बिदाई गरेका छन् । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले केसीको आगामी दिनको लागि शुभकामना दिंदै परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडी बढ्ने कर्मचारीको रुपमा पाएको […]