गोविन्द केसीले दिए अनशन बस्ने चेतावनी, माग पूरा गर्न ३ हप्ताको अल्टिमेटम

८ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई …

सम्बन्धित सामग्री

अनशनरत डा केसी काठमाडौं आए, टिचिङमा उपचार

काठमाडौं : अनशनरत डा. गोविन्द केसी स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारको लागि काठमाडौं ल्याइएको छ।सेती प्रदेशिक अस्पतालमा अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको हो। डा केसीले विभन्न माग राखेर अनशन बसेको आज दशौँ दिन हो। आफ्नै खर्चमा धनगढीबाट हवाईजहाजबाट काठमाडौं आएका हुन्।उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी छ। केसीले यसअघि आफ्ना माग पूरा नभई अन्त कतै नजाने अडान लिँदै आएका थिए। डाक्टरहरूको सुझावअनुसार

अनशन बस्न धनगढी पुगे गोविन्द केसी

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी पुनः अनशन बस्न धनगढी पुगेका छन्। सरकारले आफ्ना माग पूरा नगरेको भन्दै उनी पुनः अनशन बस्न लागेका हुन्। सरकारले २६ भदौसम्म...

अनशन बस्न धनगढी हिँडे डा. गोविन्द केसी

काठमाडौं । डा. गोविन्द केसीले आजबाट विभिन्न मागसहित अर्को अनशन सुरू गर्ने भएका छन् । आमरण अनशन बस्नका लागि उनी धनगढीतिर हिँडेका छन् । डा. केसीले ६ बुँदे माग अघि सार्दै सरकारलाई आजैसम्मको अल्टिमेटम दिएका थिए । सरकारले माग पूरा नगरेको भन्दै उनले २० औं अनशन सुरू गर्न लागेका हुन् । उनी आज बेलुकी ५ […]

झरीका बीच डा केसीको समर्थनमा भएको आजको प्रदर्शनका केही झलक

काठमाडौं : डा गोविन्द केसीको समर्थनमा माइतीघरमा बिहीवार पनि प्रदर्शन गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले बिहीवार पनि माइतीघरमा प्रदर्शन गरेको हो। जुम्लाबाट अनशन शुरु गरेका डा केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। बिहीवार दिनभर झरी परेको भएपनि युवाले डा केसीको माग पूरा गर्न भन्दै प्रदर्शन गरेका

जुम्ला अनशन Vs इलाम अनशन : यस्तो छ केसीले इलाम छाड्नुको कारण :: Pahilopost.com

काठमाडौं : २०७५ साल साउन ४ गते जुम्ला। डाक्टर गोविन्द केसी अनशन बसेको २१ दिन भइसकेको थियो। स्वास्थ्य अवस्था चिन्ताजनक। सरकारले डाक्टर केसीलाई बारम्बार काठमाडौँ ल्याउन निर्देशन दिँदासमेत उनी मानेका थिएनन्। उनी भनिरहेका थिए, 'यही मर्छु तर माग पूरा नगरिकन काठमाडौं जान्न।'  उनी सजिलै काठमाडौं नआउने भएपछि उनको जीवन

केसीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने १२ जना पक्राउ

काठमाडौं : माइतीघर मण्डलाबाट १२ जना पक्राउ परेका छन्। जुम्लामा अनशन बसेका डा गोविन्द केसी र वीर अस्पतालमा अनसनमा रहेकी गंगामाया अधिकारीको माग पूरा गर्न निषेधाज्ञा तोड्न खोज्ने मानवअधिकारवादीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा चरण प्रसाईं, डा. सुरेन्द्र भण्डारी, डा. उद्धव प्याकुरेल...

दशैंकै मुखमा आखिर किन डाक्टर केसी फेरि अनशनमा? :: Pahilopost.com

काठमाडौं : डाक्टर गोविन्द केसी अकस्मात अनशन बसेका छन्। कुनै खबर र पूर्व जानकारीविना उनले अनशन थालेका हुन्। गत असोज ३ गते डाक्टर केसीले चार बुँदे माग प्रस्तुत गर्दै सरकारलाई १७ दिनको अल्टिमेटम दिएका थिए। सत्र दिनमा माग पूरा नभए अनशन बस्ने उनको चेतावनी थियो। तर,सत्र दिनको अल्टिमेटम दिएको ६

अनशनको १८ औं दिन बिहानै डा केसीको यस्तो प्रतिक्रिया

काठमाडौं– चिकित्सा शिक्षा र सेवा सुधारका योद्धा डा गोविन्द केसी अनशन बसेको १८ औं दिन पुगेको छ । तर, सरकारले उनका माग पूरा गर्न पहल थाल्नु त परै जाओस्, पछिल्ला पाँच दिनदेखि हालखबर सोध्ने...

डा. केसीको अनशन १८औँ दिनमा : सरकारसँग वार्ता चार दिनदेखि ठप्प - Naya Patrika

सरकारी चिकित्सक कालोपट्टी बाँधेर सेवामा, सरकारले माग पूरा गर्ने होइन वार्ता लम्ब्याउने उद्देश्य राखेको आरोप चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेको १८औँ...पूरा पढ्नुहोस् »

डा. केसीका माग र सरकार - Naya Patrika

डा. गोविन्द केसी १४ दिनपहिलेदेखि अनशनमा छन् । यो उनको ११औँ अनशन हो । यो ११औैँपटक पनि उनका मुख्य मागमा परिवर्तन आएको छैन । यसरी एउटै माग पूरा गराउन एकैजनाले...पूरा पढ्नुहोस् »