डा. केसीको अनशन १८औँ दिनमा : सरकारसँग वार्ता चार दिनदेखि ठप्प - Naya Patrika

सरकारी चिकित्सक कालोपट्टी बाँधेर सेवामा, सरकारले माग पूरा गर्ने होइन वार्ता लम्ब्याउने उद्देश्य राखेको आरोप चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेको १८औँ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सदनमा उठ्यो किमाथांका नाकाको बिषय

काठमाडौँ–नेपाल र चीन जोड्ने संखुवासभाको किमाथांका नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्‍मा उठेको छ। सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘किमाथांका नाका बन्द छ। आवतजावत पनि ठप्प छ। नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु’, सांसद खड्काले भने। साथै सङ्खुवासभा सदरमुकामबाट […]