काठमाडौं । डा. गोविन्द केसीले आजबाट विभिन्न मागसहित अर्को अनशन सुरू गर्ने भएका छन् । आमरण अनशन बस्नका लागि उनी धनगढीतिर हिँडेका छन् । डा. केसीले ६ बुँदे माग अघि सार्दै सरकारलाई आजैसम्मको अल्टिमेटम दिएका थिए । सरकारले माग पूरा नगरेको भन्दै उनले २० औं अनशन सुरू गर्न लागेका हुन् । उनी आज बेलुकी ५ […]