भुसालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले बुद्धको मालवी देवदह र लुम्बिनी बुद्ध विश्व विद्यालयमा विशेष जोड दिएर विकास गर्दा रुपन्देही क्षेत्र  नम्बरको १  मात्रै विकास नभई राष्ट्रियकरण विकासमा जोड्न सकिने योजना रहेको बताएका छन्।प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै कृषि, खानेपानी

सम्बन्धित सामग्री

महामन्त्रीद्वय गगन-विश्वप्रकाशद्वारा सात प्रतिबद्धता सार्वजनिक

काठमाडौं– मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उनीहरूले प्रतिकुलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् […]

काठमाडौं-८ का रास्वपाका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं क्षेत्र नम्बर–८ का प्रतिनिधि सभा सदस्य पदका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘अबको निकास सहभागितामूलक विकास’ भन्ने नारासहित उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतामा संसदीय प्रतिनिधित्व भएमा राजनीतिसँगै सामाजिक रूपान्तरण गर्दै सुशासन र राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ । उनले नेपालको राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीन

जनार्दन शर्माद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

जनार्दन शर्माद्वारा प्रतिबद्धता पत्र सार्वजनिकवाम लोकतान्त्रिक गठबन्धनबाट रुकुम (पश्चिम) जिल्लाका साझा उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि गठबन्धन’ नारासहित उनीहरूले अपिल र प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।रुकुम पश्चिमबाट प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा उम्मेदवार रहेका छन् भने प्रदेशसभा ‘क’ मा महेन्द्र केसी र प्रदेशसभा ‘ख’ मा राजकुमार शर्मा उम्

विवेकशील साझाले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धता

विवेकशील साझा पार्टीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समीक्षा बास्कोटाले प्रतिबद्धता सार्वजनिक गरिन् । पार्टीले दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बूढानीलकण्ठ शैलीमा पढाउने...

विवेकशील साझा पार्टीले सार्वजनिक गर्‍यो प्रतिबद्धता

विवेकशील साझा पार्टीले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत विवेकशील साझाले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।

प्रचण्डद्वारा निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएकाे छ । गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका प्रचण्ड’ले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गर्नुभएकाे हाे । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उहाँले योजनाहरु सार्वजनिक गर्नुभएकाे […]

प्रचण्डले सार्वजनिक गरे गोरखा २ का लागि प्रतिबद्धता पत्र

गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शनिवार उनले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका छन् । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उनले योजनाहरु सार्वजनिक गरेका हुन् । गोरखा समृद्धिको मार्गचित्र नाम दिइएको प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाहरू अन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनु

शहिदनगर नगरपालिकाका मेयरका उम्मेदवारले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

नेकपा माओवादी केन्द्र शहिदनगर नगरपालिकाका मेयरका उम्मेदवार उदय बरबरियाले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बरबरियाले शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । सो प्रतिवद्धता पत्रमा निःशुल्क रगत व्यवस्थापनदेखि सिंचाई, विद्युत महशुलमा किसानलाई ५० प्रतिशत अनुदान दिने सम्मको योजना सार्वजनिक गरिएको छ ।प्रतिबद्धता पत्रमा गरिब, दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गरिने र निःशुल्क जाँच तथा स्वास्थ्य उपचार सेवा पाउने उल्लेख छ । साथै प्रत्येक वडामा प्राथमिक स्वास्थ्य क

बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् । स्वास्थ्य क्षेत्रमा शाहले  प्रत्येक वडामा योग्य

राप्रपाले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) स्थानीय चुनाव केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिनेछ । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि राप्रपाका तर्फबाट […]