सामाजिक सञ्जालबाट ब्ल्याकमेल गरी ठगी गर्ने २ जना प्रहरीकाे फन्दामा

काठमाडौं । सामाजिक सञ्जालबाट ब्ल्याकमेल गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका १९ वर्षका विवेक आचार्यसहित १७ वर्षीय एक बालक रहेका छन्। बालककाे उमेर १७ वर्ष भन्दा कम रहेकाे प्रहरीले नाम गोप्य राखेको छ। उनीहरुले चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई आफू मोडलिङ क्षेत्रको व्यक्ति हो भन्दै नेपाली गीतहरुको लिंक […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालबाट लोभ देखाएर ५० लाख ठगी गर्ने ४ जना पक्राउ

सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर करिब ५० लाख ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली डाक्टरलाई कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि खुल्यो म्यानपावरको ठगी धन्दा

१२ भदौ, काठमाडौं । नेपाली डाक्टरलाई कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि म्यानपावर कम्पनीको ठगी धन्दा खुलेको छ । वैदेशिक रोजगार विभागको इजाजत प्राप्त कम्पनीले विभागको अनुमतिमात्र सामाजिक सञ्जालबाट विज्ञापन गर्न पाउँछन् । तर, ओमेगा इन्टरनेसन प्रालिले नेपाली डाक्टरलाई वर्किङ भिसामा कुवेतमा रोजगारी दिलाउने विज्ञापन गरेपछि विभागले छानविन गरेको थियो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार […]

बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत ठगी, एक जना पक्राउ

काठमाडौँ – बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ। उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर बेलायत लैजाने भनी लोभ देखाएर ठगी गरेको पत्ता लगाएको काठमाडौँ उपत्यका […]

सामाजिक सञ्जालबाट २८ लाख रुपैयाँ ठग्ने युवक पक्राउ

काठमाडौँ- सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट […]

‘म विजयकुमार के.बी.सी.बाट, तपाईलाई २५ लाखको लटरी पर्यो’

सामाजिक सञ्जालबाट सोझा नेपालीहरुलाई ठगी गर्ने गिरोह देशभित्र र बाहिर उत्तिकै सक्रिय रहेका छन् । राष्ट्र बैंक तथा प्रहरीले यसप्रति सचत रहन बारम्बार सूचना जारी गरे पनि ठगीने क्रम भने रोकिएको छैन । यस्तैमा एउटा मेसेज ह्पाट्स एपमा आएको छ । जहाँ लिखित रुपमा कौन बनेगा करोडपति कम्पनीले छनोट गरेका नेपालका २५ ह्वाट्स एप नम्बरहरुमध्ये …

अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । सामाजिक सञ्जालबाट ठगी गर्दै आएका मोरङको रंगेली नगरपालिका- ६ का २० वर्षीय धिरेन कुमार मण्डललाई प्रहरीले पक्राउ गरेकोे हो ।प्रहरीका अनुसार मण्डलले लक्की ड्रमार्फत चिट्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट दुई लाख एक हजार ठगी गरेका छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरी आज महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाएको छ ।

सामाजिक सञ्जालबाट ठगीका घटना बढ्दै, कसरी हुने सुरक्षित ?

२५ माघ, काठमाडौं । केही दिनअघि महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिको फेसबुक ह्याक गरी रकम असुलेर ठगी गरेको आरोपमा मोरङ पथरी घर भई भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई पक्राउ गर्‍यो । पाठकले फेसबुक ह्याक गरी विभिन्न बहानामा आफूलाई ‘अर्जेन्ट’ समस्या परेको भन्दै विभिन्न बैंक खातामा पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । […]

सामाजिक सञ्जालबाट लोभ देखाएर ठगी

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन । त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ । हालैमात्र यसै गरी रु पाँच लाख १० हजार ठगी गरेको अभियोगमा भारत दार्जिङ सिलगुढीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनले फेसबुकमा आफूलाई यूके …

सामाजिक सञ्जालमार्फत चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने एक जना प्रहरीको नियन्त्रणमा

वीरगंज : सामाजिक सञ्जालबाट लाखौँ रुपैयाँ ठगी गर्ने काममा संलग्न एक जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रसौनी गाउँपालिका वडा नम्बर ४ बन्जरीया बस्ने भोला महतोलाई प्रहरीले पक्राउ गरेको हो। उनले महागढिमाई नगरपालिका वडा नम्बर ३ बस्ने दीपेन्द्रप्रसाद जैसवाललाई २५ लाखको चिठ्ठा परेको भन्दै अग्रिम रकम १ लाख ७५ हजार…