भैरहवा-चैत ११ देखि रोकिएको आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको छ । सरकारले असोज १ गतेनै आन्तरिक हवाई सेवा सुरु गर्ने भने पनि विमान सेवा कम्पनीहरुले सोमबारबाट स्वास्थ्य सतर्कता अपनाई उडान सुरु गरेका छन् । करीब ६ महिना पछि विमानस्थलमा फेरि चहल पहल देखिएको छ ।हवाई यात्रु, विमान सेवा कम्पनीका कर्मचारी, विमानस्थल बाहिर ट्याक्सी सेवा […]