२९ पुस, काठमाडौं । सरकारले काठमाडौंका मुख्य शहरी चोकहरुलाई विस्तार गरी फराकिलो बनाउने विषयमा छलफल थालेको छ । शहरी विकास मन्त्रालयले काठमाडौंका मुख्य शहरी चोकहरुलाई विस्तार गरी फराकिलो बनाउने विषयमा आन्तरिक छलफल थालेको हो । काठमाडौंको बानेश्वर चोकलाई प्राथमिकताका राखिएको छ । महत्वपूर्ण चोकहरु धेरै साँघुरो भएको र भूकम्प जस्ता महाविपत्ति आउँदा जम्मा हुने ठाउँ […]