विश्वविद्यालयहरुको तालबन्दी खोल्न सरकार जिम्मेवार भएन

कास्की क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मुलुकका विभिन्न विश्वविद्यालयहरुमा भैरहेको तालाबन्दी खोल्न सरकार जिम्मेवार नदखिएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । भट्टराईले प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयमा भएको तालाबन्दीले आम विद्यार्थीहरूमा निराशा बढाएको भन्दै सरकार यो विषयमा कत्ति पनि जिम्मेवार नदेखिएको आरोप लगाउनुभयो । उहाँले …