अष्ट्रेलियन सहायकमन्त्री वाट्सद्वारा उद्धार सामग्री हस्तान्तरण

अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्सले हिमालयन उद्धार संघ नेपाललाई अष्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिचुड च्याम्बर (पीएसी) हस्तान्तरण गरेका छन् ।  उक्त सामग्री संघको फेरिचे स्वास्थ्य केन्द्र र सगरमाथा आधार शिविरमा रहेको एभरेष्ट आकस्मिक क्लिनिकमा प्रयोग गरिनेछ ।

सम्बन्धित सामग्री

महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

चितवन – भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गरेकी थिइन् । सामग्री हस्तान्तरण गर्दै दाहालले प्रहरीलाई विपद्को समयमा खोज तथा उद्धारमा सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरिएको जानकारी दिईन् । प्रहरीलाई आवश्यक सहयोग […]

अमरगढी नगरपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ, २६ फागुन । डडेल्धुरा अमरगढी नगरपालिकालाई विपत्का बेला आवश्यकपर्ने २७ प्र्रकारका खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएको छ । भूकम्पीय जोखिममा रहेको जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई आगो नियन्त्रण, खोज तथा उद्धारका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो । आगो नियन्त्रणका लागि आवश्यक २७ प्रकारका सेफ्टी उपकरण र अमरगढीका वडा नं ५ र ७ लाई […]

मधेशमा सुरक्षानिकायलाई सवारीसाधन तथा उद्धार सामग्री हस्तान्तरण

जनकपुरधाम : मधेश प्रदेशका  गृह तथा सञ्चार मन्त्रालयले सुरक्षानिकायलाई सवारीसाधन तथा विपदबाट उद्धार गर्ने सामग्री हस्तान्तरण गरेका छन्।शुक्रबार एक कार्यक्रमबीच प्रहरीलाई ९ वटा भ्यान र २९ वटा मोटरसाइकल हस्तान्तरण गरिएको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हस्तान्तरण गरेका हुन्।महिन्द्रा कम्पनीको भ्यान अग्नि इन्कर्पोरेटेड, काठमाडौंबाट भ्याटसहित २ करोड ८५ लाख  ६५ हजार ९८१ रुपैयाँमा खरिद गरिएको मन्त्रीले जानकारी दिए। प्रतिगोटा भ्यान भ्याटबाहेक २८ लाख ८ हजार ८४७ रुपैयाँ परेको छ।त्यस्त