मधेशमा सुरक्षानिकायलाई सवारीसाधन तथा उद्धार सामग्री हस्तान्तरण

जनकपुरधाम : मधेश प्रदेशका  गृह तथा सञ्चार मन्त्रालयले सुरक्षानिकायलाई सवारीसाधन तथा विपदबाट उद्धार गर्ने सामग्री हस्तान्तरण गरेका छन्।शुक्रबार एक कार्यक्रमबीच प्रहरीलाई ९ वटा भ्यान र २९ वटा मोटरसाइकल हस्तान्तरण गरिएको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हस्तान्तरण गरेका हुन्।महिन्द्रा कम्पनीको भ्यान अग्नि इन्कर्पोरेटेड, काठमाडौंबाट भ्याटसहित २ करोड ८५ लाख  ६५ हजार ९८१ रुपैयाँमा खरिद गरिएको मन्त्रीले जानकारी दिए। प्रतिगोटा भ्यान भ्याटबाहेक २८ लाख ८ हजार ८४७ रुपैयाँ परेको छ।त्यस्त

सम्बन्धित सामग्री