महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

चितवन – भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गरेकी थिइन् । सामग्री हस्तान्तरण गर्दै दाहालले प्रहरीलाई विपद्को समयमा खोज तथा उद्धारमा सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरिएको जानकारी दिईन् । प्रहरीलाई आवश्यक सहयोग […]

सम्बन्धित सामग्री

मैवाखोलालाई खोज तथा उद्धार सामग्री प्रदान

ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई विपतमा प्रयोग हुने खोज तथा उद्धारका सामग्री प्राप्त भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धारको कार्यमा प्रयोग हुने आवश्यक सामग्री मैवाखोला गाउँपालिकालाई प्रदान गरेको हो ।

अमरगढी नगरपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ, २६ फागुन । डडेल्धुरा अमरगढी नगरपालिकालाई विपत्का बेला आवश्यकपर्ने २७ प्र्रकारका खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएको छ । भूकम्पीय जोखिममा रहेको जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई आगो नियन्त्रण, खोज तथा उद्धारका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो । आगो नियन्त्रणका लागि आवश्यक २७ प्रकारका सेफ्टी उपकरण र अमरगढीका वडा नं ५ र ७ लाई […]

सचिव बिदामा गएपछि विपद् व्यवस्थापन सामग्री खरिदको १० लाख बजेट फ्रिज

कैलाली । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि खोज तथा उद्धार सामग्री खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । मन्त्रालयले आवश्यक सामग्री खरिद गर्न पहल पनि सुरु गरेको थियो । तर, असार १५ अघि मन्त्रालयका सचिव कमलराज ढकाल बिदामा गए । उनी बिदामा गएपछि सामग्री खरिद गर्ने काम […]

बाढीको कृत्रिम घटना अभ्यास

बाँके : जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । बर्दियाको राजापुर नगरपालिका-१ दौलतपुरस्थित कर्णाली नदीमा बाढी पूर्वाभ्यास सम्पन्न भएको छ । बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्…

बाढीको कृत्रिम घटना अभ्यास

बाँके : जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । बर्दियाको राजापुर नगरपालिका-१ दौलतपुरस्थित कर्णाली नदीमा बाढी पूर्वाभ्यास सम्पन्न भएको छ । बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्…

जोखिम क्षेत्रमा आपतकालीन खोज, उद्धार, राहत र सचेतनाको तयारी पूरा

राप्तीनदी वरिपरि पर्ने बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वडाहरू बाढी र डुबानको अत्यधिक जोखिममा रहेकोले ती क्षेत्रमा बाढी आउनुपूर्व नै आपतकालीन खोज, उद्धार र सचेतनाको सबै तयारी पूरा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । राप्तीनदी वरिपरिका क्षेत्रहरूमा बर्सेनि बाढी आउने र डुबान हुने गरेकोले मनसुन पूर्वतयारी योजना, २०७७ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर सोहीबमोजिम जोखिम भएका क्षेत्रमा पहिलेदेखि नै सचेतना, उद्धार र राहातको सबै तयारी पूरा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । उहाँले दुई वटा योजना बनाएर राप्तीवरिपरिका सबै स्थानीय तहमा राहत तथा उद्धार सामाग्रीहरू पुर्याउनुका साथै नरैनापुरको गङ्गापुरमा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पमासमेत उद्धार सामग्री पठाएर प्रहरीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।