प्रिमियर लिग : अगुएरोको ह्याट्रिकमा म्यानचेष्टर सिटीको शानदार जित, म्यानचेष्टर युनाइटेड ब्राइटनसँग पराजित :: Pahilopost.com

सर्जियो अगुएरोले नयाँ सिजनको पहिलो ह्याट्रिक गर्दा साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिग आइतवार हडर्शफिल्ड टाउनलाई ६-१ ले पराजित गरेको छ। घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि अगुएरोले २५औँ, ३५औँ र ७५औँ मिनेटमा गोल गरे। प्रिमियर लिगमा अगुएरोको यो नवौँ ह्याट्रिक हो। उनीभन्दा बढी एलान सिररले ११ ह्याट्रिक

सम्बन्धित सामग्री

टेन हागले रोनाल्डोलाई सुरुमै किन खेलाएनन् ?

२३ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेड प्रिमियर लिग सिजनको पहिलो खेलमै घरेलु मैदानमा ब्राइटनसँग २-१ ले पराजित भयो । प्रशिक्षक एरिक टेन हागको प्रिमियर लिग डेब्यु पनि सुखद रहेन । सुपर स्टार क्रिस्टियानो रोनाल्डोले पनि युनाइटेडको उद्धार गर्न सकेनन् । प्रि सिजनमा जम्मा एक खेल खेलेका रोनाल्डोलाई टेन हागले पहिलो रोजाईँमा खेलाएनन् । बरु टेन […]

इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति  भएको खेलमा युनाइटेड वेष्टह्यामसँग १-० ले पराजित भएको हो । जितपछि वेष्टह्याम भने अन्तिम १६ मा प्रवेश गरेको छ । वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लण्डन क्लबहरु चेल्सी, आर्सनल र […]

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड वल्भ्ससँग पराजित :: Pahilopost.com

प्रिमियर लिगमा वल्भ्ससँग पराजित भएपछि मुयानचेषटर युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। लिग अन्तर्गत गउराती भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा युनाइटेड वल्भ्ससँग २-१ ले पराजित भएको हो। युनाइटेडले एक गोल आत्मघाती गरेको थियो भने दोस्रो हाफमा १० खेलाडीमा झरेको थियो। खेलको १३औँ मिनेटमा स्कट

एफएकपको उपाधिका लागि चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने :: Pahilopost.com

एफएकपको उपाधिका लागि दुई प्रिमियर लिग क्लब चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने भएका छन्। आइतवार भएको दोस्रो सेमिफाइनलमा चेल्सीले साउथह्याम्टनलाई २-० ले पराजित गर्दै युनाइटेडसँग फाइनल भिडन्त पक्का गरेको हो। चेल्सीका लागि ओलिभर जिरुड र अल्भारो मोराटाले दोस्रो हाफमा गोल गरे। युनाइटेडले टोटनहमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी :: Pahilopost.com

म्यानचेष्टर युनाइटेडका लागि एलेक्स सान्चेजले प्रिमियर लिगमा डेब्यु गोल गर्दा युनाइटेडले हडर्शफिल्डलाई २-० ले पराजित गरेको छ। यसै जनवरी ट्रान्सफरमा आर्सनलबाट म्यानचेष्टर युनाइटेड पुगेका एलेक्स सान्चेजको डेब्यु खेलमा भने युनाइटेड टोटनहमसँग पराजित भएका थिए। युनाइटेडका लागि रोमेलु लुकाकु र सान्चेजले एक एक गोल गरे। हडर्शफिल्डको मैदानमा भएको खेलको पहिलो

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी :: Pahilopost.com

प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा म्यानचेष्टर युनाइटेडले स्टोक सिटीलाई पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले स्टोकलाई ३-० ले पराजित गर्दै ३ अंक जोडेको हो। युनाइटेडको जितमा एन्टोनीओ भ्यालेन्सिया, एन्टोली मार्सियल र रोमेलु  लुकाकुले एक-एक गोल गरे। जितपछि २३ खेलबाट ५० अंक जोडेको

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी :: Pahilopost.com

प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टब्रोमलाज्ञ २-१ ले पराजित गरेको छ। युनाइटेडका लागि रोमेलु लुकाकु र जेस लिनगार्डले पहिलो हाफमा गरेको गोल नै जितमा निर्णायक बन्यो। लुकाकुले २७औँ र लिनगार्डले ३५औँ मिनेटमा गोल गरेका थिए। वेष्टब्रोमका लागि ७७औँ मिनेटमा गारेथ बेरीले एक गोल फर्काएपनि घरेलु टोलीको