शीर्ष स्थानको म्यानचेस्टर सिटीको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ। अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ४–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि रुबेन डियाज, क्यान्सेलो, रियाद महरेज र रहीम स्ट्रर्लिङले गोल गरेका हुन्। म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार आठौँ जित दर्ता गरेको हो । […]

सम्बन्धित सामग्री

नेयमार र एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६–१ गोल अन्तरले हराएको हो।पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे। खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो। १९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता २–० को बनाए।खेलको ४२ औं मिनेटमा जोडेलले गोल गर्दै क्लेरमोन्टलाई २–१ को स्थितिमा ल्याए। ७१ औं मिनेटमा नेयमार

एल क्लासिको मा रियलमाथि बार्सिलोनाको शानदार जित

७ चैत, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको मा बार्सिलोनाको शीर्ष स्थानको रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । आइतबार राति बार्सिलोनाले रियललाई उसैको मैदान सान्टियागो बर्नाबेउमा ४-० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा पिएरे एमरिक ओबामेयाङले दुई तथा फेरान टोरेस र रोनाल्ड कराउकोले एक एक गोल गरे । यस […]

मालोर्कामाथि रियलको शानदार जित

काठमाडौँ – स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ। सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३-० अन्तरले पराजित गरेको हो। पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलको सहयोगमा उसले जित निकालेको हो। जितसँगै रियलले शीर्ष स्थानमा १० अंकको […]

लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको लिभरपुलले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले लीड्स युनाइटेडलाई ६–० ले पराजित गरेको हो। लिभरपुलका लागि मोहम्मद सालहले दुई तथा साडिओ मानेले दुई गोल गरे । सालहले १५ र ३५ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । […]

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित, तालिकाको शीर्ष स्थानमा

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।

रहिमको ह्याट्रिकमा सिटीको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

जर्मन बुन्डेसलिगा: बायर्न म्युनिखको शानदार जित

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले होफनहायनलाई ४-० गोलले हराएको हो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम र किङ्स्ले कोमानले एक एक गोल गरे । जितसँगै बायर्न ९ खेलमा २२ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । होफनहायन ११ अंकसहित दशौँ […]

मार्को एसेन्सियोको ह्याट्रिकमा रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले मालोर्कामाथि ६–१ को शानदार जित निकालेको छ ।

टोटनहममाथि चेल्सीको शानदार जित

काठमाडौं । प्रिमियर लिगमा शनिवार चेल्सीले टोटनहम हट्सपरलाई ३-० ले पराजित गरेको छ । लण्डन डर्बीमा टोटनहममाथि शानदार जितपछि चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । टोटनहमको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दवस्रो हाफमा चेल्सीले ३ गोल गरेको हो । ४९औं मिनेटमा डिफेण्डर थियागो शिल्भाले मार्कोस अलोन्सोको पासमा गोल […]

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

काठमाडौं :  इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित निकालेको छ। शीर्ष चार स्थानको होडमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-२ गोल अन्तरले हरायो।  लिभरपुलको जितमा रोबेर्टो फिर्मिनोले २ गोल गरेका थिए भने मोहमद सलाह र डिओगो जोटाले एक एक गोल गरे। म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मार्कस राशफोर्डले एक एक गोल गरे। जितपछि लिभरपुल लिगमा पाँचौ स्थानमा उक्लिएको छ।  ३५ खेलपछि लिभरपुलको ६० अंक भएको छ।  म्यानचेस्टर युनाइटे