प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार १६औँ जित, टोटनहम ४-१ ले पराजित :: Pahilopost.com

टोटनहमलाई ४-१ ले पराजित गर्दै म्यानचेष्टर सिटीले यस सिजन प्रिमियर लिगमा लगातार १६औँ खेल जितेको छ। यस्तै सिटीले पहिलो चरणको एक खेल बाँकी रहदा १८ खेलसम्म अपराजित छ। घरेलु मैदानमा सिटीलाई शानदार जित दिलाउन रहिम स्टरलिङले २ तथा इकाए गुन्डागोन र केभिन डे ब्रुएनाले १-१ गोल गरे। टोटनहमका लागि

सम्बन्धित सामग्री

चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम एफए कपको चौथो चरणमा

२७ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । चेल्सीले चौथो डिभिजन क्लब मोरेकाम्बे, सिटीले दोस्रो डिभिजनको ब्रिमिङहम सिटी र टोटनहमले आठौं श्रेणीको मारिन लाई पराजित गर्दै राउण्ड अफ ३२ मा स्थान पक्का गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले मवरेकाम्बेलाई ४-० ले […]

प्रिमियर लिग : म्यानचेष्टर सिटी, टोटनहम र चेल्सी विजयी :: Pahilopost.com

प्रिमियर लिगमा म्यानचेष्टर सिटी फेरि शीर्ष स्थानमा फर्किएको छ। गएराती भएको खेलमा कार्डिफ सिटीलाई २-० ले पराजित गर्दै सिटीले अंकतालिकामा लिभरपुललाई पछि पारेको हो। सिटीका लागि केभिन डे ब्रुएना र लरेय सानेले गोल गरे। जितपछि सिटिको ३२ खेलबाट ८० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हझ। समान खेलबाट ७९ अंक

प्रिमियर लिग : टोटनहम बर्नलीसँग पराजित :: Pahilopost.com

प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको टोटनहम हट्सपर बर्नलीसँग पराजित भएको छ। शनिवार भएको खेलमा बर्नलीले टोटनहमलाई घरेलु मैदानमा २-१ ले पराजित गरेको हो। बर्नलीका लागि क्रिस उडले ५७औँ र एस्ले बार्न्सले ८३औँ मिनेटमा गोल गरे। टोटनहमका लागि ६५औँ मिनेटमा ह्यारी केनले गोल गरेका थिए। हारपछि टोटनहमले म्यानचेष्टर सिटी र