सरकार र चिकित्सकको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने

काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा उत्रिएका चिकित्सक र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा झण्डै पाँच घण्टा चलेको दुवै पक्षबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।    सरकारी टोलीले मुलुकी ...