मिटरव्याजपीडीत र सरकारी टोलीबीच दोस्रो चरणको वार्ता जारी (भिडिओ)

काठमाडौं । सरकार र मिटरव्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरू भएको छ । बिहीबारदेखि सुरू भएको वार्ता आज पनि जारी छ । हिजोको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार बिहानैदेखि सरकार र पीीडत पक्ष गृहमन्त्रालयमा छलफलका लागि जुटेका हुन् । वार्तामा सरकारको तर्फबाट गृहकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवानले […]

सम्बन्धित सामग्री

विप्लव र सरकारी टोलीबीचको वार्ता जारी, 'सहमति भए निलम्बन फुकुवा हुने'

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको तेस्रो चरणको वार्ता शुरु भएको छ। सरकार र विप्लव समूहको वार्ता टोलीबीच तेस्रो चरणको वार्ता बिहीवार बिहान शुरु भएको हो। आजको वार्ता निकै सकारात्मक रुपमा अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले जानकारी दिए। वार्ताले सकारात्मक निष्कर्ष…

दुवै पक्षको सुझावपछि साढे चार बजे फेरि डा. केसीका प्रतिनिधिसँग वार्ता हुने

काठमाडौं : चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १९औँ अनशन बसेका  डा गोविन्द केसी पक्ष र सरकारबीच वार्ता जारी छ। सरकारी टोली र डा केसी पक्षबीच ६ वटै मागमा बुँदागत छलफल भएको  बताइएको छ। छलफलले बुँदागत रूपमा मागलाई सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको र उक्त मस्यौदाका विषयमा थप सुझाव लिन सरकार र डा के...