जहाज दुर्घटनामा पाइलट सिक्दै गरेका एक नेपाली विद्यार्थीको दक्षिण अफ्रिकामा मृत्यु

दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक एअरक्राफ्ट दुर्घटना हुँदा एक नेपाली ट्रेनी पाइलटको मृत्यु भएको छ। प्रशिक्षण उडान गरिएको उक्त एअरक्राफ्ट स्थानीय समयअनुसार आइतवार बिहान ९ बजे जोहन्सबर्गको नरसेक क्षेत्रमा खसेको थियो। दुर्घटनामा परी दुई जनाको मृत्यु भएकोमा एक जना नेपाली विद्यार्थी भएको बताइएको छ। स्रोतका अनुसार ती विद्यार्थीको नाम प्रथम सुवेदी…

सम्बन्धित सामग्री

वीरगन्ज कलेजका विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै कार्यक्रम’

वीरगन्ज । नेपाल सरकारको सरकारी नीति, ‘विद्यार्थीका लागि सिक्दै कमाउँदै’ व्यवहारमा खासै देख्न पाइएको छैन । त्यसमा पनि मधेस प्रदेशका शैक्षिक संस्थाको हकमा भने यो कुरा अव्यावहारिक जस्तै छ । तर, मधेस प्रदेशकै वीरगन्जमा अवस्थित वीरगन्ज कलेजको हकमा भने यसो भनिरहँदा त्यो गलत हुन्छ । कारण, उसले गत वर्षबाट आफ्नो विद्यालयका विद्यार्थीलाई आफंै बजेट उपलब्ध […] The post वीरगन्ज कलेजका विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै कार्यक्रम’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सिक्दै, कमाउँदै’का विद्यार्थीको लोभलाग्दो फूल खेती

जिल्लाको पश्चिमीबजार कटालिका–४ स्थितत्रिवेणी नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘सिक्दै कमाउँदै’ गर्ने अवसर मात्र प्राप्त भएको छैन, व्यावसायिक ज्ञान र सिपसमेत पाउने मौका मिलेको छ।...

विद्यार्थीमा सीप सिक्दै र पढ्दै अभियान प्रभावकारी

तनहुँ, २० भदौ ।तनहुँ जिल्लाको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयमा सिक्दै र पढ्दै अभियान प्रभावकारी बन्दै गएको छ । दिनभरीको पढाइबाट थकित विद्यार्थीलाई तनाबमुक्त बनाउन अन्तिम समयमा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको हो । विद्यालयले सिक्दै र पढ्दै अभियानअन्तर्गत गायन बाद्यबाजन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाँको डोरी बाट्नेलगायत कार्यलाई प्राथामिकता दिँदै […]

पढ्दै सिक्दै र कमाउँदै विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै । यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन् । तस्बिर- ध्रुवसागर शर्मा/रासस

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ।...

बर्दियाको राजापुरमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम संचालन

बर्दिया । बर्दियाको राजापुर नगरपालिका-८ ले पहिलो पटक नमूना कार्यक्रम ‘सिक्दै कमाउँदै’ संचालनमा गरेको छ । नगरपालिका-८ काे वडा कार्यालयले बेरोजगार युवा युवतीहरुमाझ साेही कार्यक्रम संचालन गरेकोे हो ।कार्यक्रममा स्थानीय बेरोजगार युवायुवतीहरुलाई सहभागी गराइने र उनीहरुलाई सिकाउदै कमाउने बातावरण मिलाइने वडा अध्यक्ष राजेश थारुले बताउनुभयो । कार्यक्रममा सहभागी युवायुवतीले स्थानीय स्तरमा सहजै पाइने बेतवास जस्ता […]

यःमरि बनाउने कला सिक्दै नेवार सुन्दरीले मनाए य:मरि पुन्हि

काठमाडौं । नेवार सुन्दरीले यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका छन् । नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेवाः नेपाल, लिटिल नेवाः र किड क्वीनका सुन्दरीले यसरी यो पर्व मनाएका हुन् । बिहीबार दिनभर चामलको पिठो मुछेर, रोटी बनाई चाकु र खुवा राखेर यःमरि बेरेको दृश्य निकै रमाइलो देखिन्थ्यो […]

युक्रेनमा जस्तै ताइवानमा पनि हतियार चलाउन सिक्दै सर्वसाधारण

रुस–युक्रेन युद्धले ताइवानमा ठूलो प्रभाव पारेको छ । गत साताको अन्त्यमा राजधानी ताइपेइ नजिकैको बन्द कारखाना भवनमा ३० जना युवायुवतीले बन्दुक चलाउन सिक्दै थिए । उनीहरुसँग कम्प्रेस्ड एयर हतियार थिए । र यो तालिम म्याक्स च्याङको कम्पनीले दिइरहेको थियो । म्याक्स चियाङका अनुशार फेबु्रअरीदेखि हालसम्म हतियार चलाउन सिक्नेहरूको संख्या ५० प्रतिशतले बढेको छ। तीमध्ये ४० […]

युक्रेनमा जारी युद्धबाट पाठ सिक्दै भारतले नयाँ ट्यांक बनाउने

काठमाडौं– भारतले रुस युक्रेन युद्धबाट पाठ सिक्दै नयाँ ट्यांक निर्माण गर्ने भएको छ । युक्रेनमा जारी युद्धमा ट्यांकभेदी क्षेप्यास्त्रहरुले निकै प्रभावकारी रुपमा ट्यांकहरु ध्वस्त पारेको पाठ सिक्दै ‘मेन ब्याटल ट्यांक’ को निर्माण गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसका लागि भारतीय सेनाले युद्धमा प्रयोग भएका ट्यांकभेदी क्षेप्यास्त्र तथा यस्ता क्षेप्यास्त्रबाट रुसी ट्यांकमा भएको […]