काठमाडौँ । गत वैशाखदेखि जारी विलासीता तथा अतिरिक्त वस्तुहरूको आयात प्रतिबन्ध अझै लम्बिने भएको छ । सरकारले गत वैशाख १३ गतेदेखि गाडीलगायत सुर्तीजन्य तथा मदिराजन्य वस्तु, खेलौना, लेज, कुर्मुरे, कस्मेटिक सामग्री लगायतका १० प्रकारका वस्तुहरूको आयात प्रतिबन्ध लगाएको थियो । सोही प्रतिबन्ध थप कायम हुने भएको हो । यसअघि जेठ १३ गतेसम्मका लागि यी वस्तुहरूको […]