सुदूरपश्चिम प्रदेश- नेकपा (एकीकृत समाजवादी)को पक्षमा १ जना मन्त्रीसहित ३ जनाको सनाखत

कैलाली– सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १ जना मन्त्री सहित ३ जनाले सनाखत गरेका छन् । योसँगै नेकपा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ । यसअघि १० जना प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । भौतिक पूर्वाधार विकास मन्त्री…