कक्षा १२ को परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बुधबार भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास पक्राउ परेका हुन् । उनी सन्दीप दासको सट्टामा परीक्षा दिएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ । प्रहरीले परीक्षा हलमा […]

सम्बन्धित सामग्री

जनकपुरधामबाट कक्षा १२ को परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

जनकपुरधाम – राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा अरुको स्थानमा परीक्षा दिइरहेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नंं. ३ का १९ वर्षीय कुलदिप महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आइतबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजि (मिट) जनकपुरधाममा रहेको […]

संखुवासभाको मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ

संखुवासभा : अर्कैको नाममा कक्षा १२ को परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ की मनिसा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।खाँदबारी–३ को महेन्द्र मावि मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। कक्षा १२ को बिहीबार भएको बाल व