नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

नयाँ दिल्ली : नेपाल भारत मैत्री संगठनले दोस्रो अन्तरराष्ट्रिय नेपाल भारत मैत्री साँस्कृतिक संगमको लोगो सार्वजनिक गरेको छ।नेपाल भारत मैत्री संगठनका अन्तरराष्ट्रिय अध्यक्ष अनुपकुमार सिंहले दिल्लीमा शुक्रवार कार्यक्रमबीच लोगो सार्वजनिक गरेका हुन्।लोगो सार्वजनिक गर्दै अध्यक्ष सिंहले वृन्दावन कार्यक्रमले नेपाल र भारतका जनताबीचको सम्बन्ध अझ समधुर बनाउन मद्दत पुग्ने बताए। लोगोमा दुवै देशको झण्डासहित 'देश वेश भाषा अनेक फिर भी संस्कृति एक' भन्ने नारा उल्लेख गरिएको छ। साथै लोगोमा भगवान श्रीकृ

सम्बन्धित सामग्री

आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गर्ने

काठमाडौं । आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गर्ने भएको छ । २७औं वार्षिकोत्सवको अवसर पारेर नयाँ लोगो सार्वजनिक गरिने आरबी डायमन्ड ज्वेलर्सले जनाएको छ । सोही अवसरमा नयाँ ब्रान्ड एम्बेसडर पनि घोषणा गरिने ज्वलेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आरबी डायमन्ड ज्वेलर्स हिरा र गहनाको क्षेत्रमा आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा-प्रेरित डिजाइनका […]

आफ्नै लोगो सार्वजनिक, विपन्न र एचआईभी संक्रमतिलाई सहयोग

म्याग्दीको बेनी नगरपालिकाले स्थापना दिवसको अवसरमा आफ्नै ‘लोगो’ सार्वजनिक सहित विविध कार्यक्रम गरेको छ । १० औं स्थापना दिवसको अवसर पारेर आज नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गदैं नगरबासीको समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।...

विराटनगर महानगरपालिकाको लोगो सार्वजनिक

माेरङ – विराटनगर महानगरपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ।  महानगरको बिहीबार लोगो सार्वजनिक तथा जनप्रतिनिधिको कार्यभार एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार भेटमा मेयर नागेश कोईरालाले वितेको वर्ष महानगरको सरसफाईमा केन्द्रित भएको बताए। मेयर कोइरालाले महानगरको सफाईका क्रममा वर्षायामको डुबान समस्या हल हुने गरी पूर्वतयारीमा काम गरेको बताए। उनले महानगरका सबै स्थानको नाला सफाइदेखि […]

लुम्बिनी अलस्टारको लोगो सार्वजनिक

काठमाडौं: नेपाल टी २० लिगको फ्रेन्चाइज लुम्बिनी अलस्टारले आफ्नो लोगो सार्वजनिक गरेको छ। आज अलस्टारले कार्यक्रम गर्दै लोगो सार्वजनिक गरेको हो। लुम्बिनी अलस्टारको सिईओ सञ्जय शर्माले नेपाल टी २० लिगले नेपालको क्रिकेटको व्यवसायिकताको अभिबृद्धि गर्ने विश्वास गरेको बताए। 'हाम्रो टिमको नेपाली क्रिकेटसँग आत्मीय सम्बन्ध हो। हामी नेपाली क्रिकेट र पूर्वाधारको…

लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग फ्रेन्चाइज टोली लुम्बिानी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गरि लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको हो । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सले किनेको हो । लुम्बिनी अल स्टार्सको सहमालिक तथा सिइओ सञ्जय शर्मा र सहमालिक आशिक […]

लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक

९ साउन, काठमाडौं । नेपाल टी-२० लिगको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक भएको छ । लुम्बिनी अल स्टार्सले सोमबार एक कार्यक्रम गर्दै टिमको आधिकारिक लोगो सार्वजनिक गरेको हो । लुम्बिनी अल स्टार्सकाका मालिक सन्जय शर्माले नेपाल टी-२० लिगका लागि उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपाली र पूर्व खेलाडीहरुले मिलेर यो टिम बनाएका […]

फुडमाण्डुको नयाँ लोगो सार्वजनिक

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७९ को अवसरमा फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।  नयाँ लोगोमा पहेलो र कालो रंग प्रयोग गरिएको छ । नयाँ सोच र योजनासहित फुडमाण्डुले आफुलाई रिब्राण्डिङ गरेको छ ।  ११ वर्ष अगाडि स्थापना भएको फुडमाण्डुले हाल काठमाडौं उपत्यका र पोखरामा सेवा प्रदान गर्दै आएको छ...

आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक

स्याङ्जा । आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा लोगो सार्वजनिक गरिएको हो । आँधीखोला गाउँपालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण गरिएको छ । प्रतिक चिन्हको माथिल्लो भागमा […]

माओवादीको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

काठमाडौँ – माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ। यही ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनको बुधबार लोगो सार्वजनिक गरिएको हो। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरेका हुन्। लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित […]

सूर्या लाइफको नयाँ लोगो सार्वजनिक

कम्पनीको सञ्चालक समिति अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अघि बढ्ने विश्वास गरे।...