नेपालगन्जको भारगव विकास बैंकले जित्यो एक लाख

अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजना अन्तर्गत लक्की ड्रबाट नेपालगन्जको भारगव विकास बैंंकले नगद एक लाख रुपैयाँ उपहार जितेको छ ।

सम्बन्धित सामग्री

एक लाख राशिको घोराही कप वडा नम्बर १७ ले जित्यो

दाङ – दाङको घोराहीमा जारी छैटाैँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधि घोराही–१७ ले जितेको छ। घोराही १० र १७ विच आज भएको फाइनल खेलमा वडा नम्बर १० लाई १ का विरुद्ध २ गोल गर्दै घोराही १७ ले १ लाख राशिको छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधि जितेको हो। पहिलो हाफको ३१ […]

च्याम्पियन बन्दै मेन्टेन एफसीले जित्यो पाँच लाख

पर्वत : पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशिको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौँको मेन्टेन एफसी च्याम्पियन बनेको छ।‘परिवर्तनका लागि खेलकुद’ भन्ने नारासहित राजन एन्ड द ब्रदर्श को आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा भएको फाइनल खेलमा काठमाडौँको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफ.सी. च्याम्पियन बनेको हो।मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान एक÷एक गोल गरे। च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधि

डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ । डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा […] The post डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार first appeared on Hamro Khelkud.

इटहरी गोल्डकपको उपाधि सगरमाथाले जित्यो

इटहरी – १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब विराटचोकले जितेको छ। चर्च व्बाइज क्लब काठमाडौँलाई सडनडेथमा ६५ ले हराउँदै सगरमाथाले उपाधिसँगै नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त गर्‍यो। यसअघि १२औँ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले नै उपाधि जितेको थियो । व्यक्तिगत विधातर्फ सगरमाथाको वर्चस्व रह्यो। प्रतियोगिताको […]

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र […]

पब्जी विश्वकपमा डीआरएस दोस्रो, जित्यो ३ करोड ८६ लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको द रियल सोल्जर्स (डीआरएस) ले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो स्थान हासिल गरेको छ । पब्जीको विश्वकप मानिने प्रतियोगितामा उपविजेता बनेसँगै डीआरएसले पुरस्कारस्वरूप कुल २ लाख ९२ हजार अमेरिकी डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) पुरस्कार जितेको छ । प्रतियोगिताको अन्तिम चरणको खेल बाँकी हुँदासम्म उपाधि होडमा […]

नेपालले जित्यो ५९ लाख पुरस्कार

२० कात्तिक, काठमाडौं । नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीपमा ५९ लाख पुरस्कार राशि जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डीआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले […]

नेपालले जित्यो ५९ लाख पुरस्कार

नेपालले २०२२ पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रूपैयाँ जित्न सफल भएको छ ।नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोस्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गडलाईकल

उत्कृष्ट हुँदै नगरकोट दोहोरीले जित्यो ६ लाख रुपैयाँ

पोखरा । पोखरामा आयोजित राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगितामा नगरकोट दोहोरी साँझ, उत्कृष्ट भएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा चार दिनसम्म चलेको प्रतियोगितामा ४८ टिमले भाग लिएकोमा नगरकोट प्रथम हुँदै नगद ६ लाख पुरस्कार जित्न सफल भयो । प्रतियोगितामा दरबार दोहोरी साँझ द्वितीय भयो । दोस्रो भए बापत उनीहरुले ४ रुपैयाँ पुरस्कार […] The post उत्कृष्ट हुँदै नगरकोट दोहोरीले जित्यो ६ लाख रुपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पुलिसले जित्यो महिला गोल्डकपको उपाधि

काठमाडौं : प्रथम मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। धनगढी रंगशालामा शनिबार राति भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई १–० गोलले हरायो। पुलिसको जितमा निर्मला विकले निर्णायक गोल गर्नुभयो। निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई उपाधि दिलाइन।  उपाधिसँगै पुलिसले पाँच लाख रुपियाँ पुरस्कार पायो। उपविजेता एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। पुलिसकी निर्मला विक प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी हुनुभयो। उहाँले ५० हजा