दाङ – दाङको घोराहीमा जारी छैटाैँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधि घोराही–१७ ले जितेको छ। घोराही १० र १७ विच आज भएको फाइनल खेलमा वडा नम्बर १० लाई १ का विरुद्ध २ गोल गर्दै घोराही १७ ले १ लाख राशिको छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधि जितेको हो। पहिलो हाफको ३१ […]