काठमाडौँ– द्वन्द्वकालीन मुद्दालाई लिएर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासमा तोकिएको छ । प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा रिट दिएका थिए । यसअघि सो मुद्दामा २०७९ साल फागुन २६ […]