प्रशान्त शर्माको ‘ईरा’ विमोचन

काठमाडौं- लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ‘ईरा’ विमोचन गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच शर्माको दोस्रो उपन्यास सार्वजनिक गरिएको हो। विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे , अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले लेखक शर्माले समाजको वास्तविकतालाई […]