काठमाडौं । एन्फा प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको कारण आफूले राजीनामा दिएको बताएका छन् । उनले एन्फामा ३ वर्ष ३ महिनासम्म प्रवक्ताको रूपमा काम गरेका थिए ।
एन्फामा मिल्ने विवाद मन्त्रालयसम्म पुग्न पुगेका कारण त्यो न राम्रो अवस्था आएको बताए ।
एन्फा अब नराम्रो अवस्थामा...