काठमाडौं (हाम्रो खेलकुद)– कुवेती अब्दुल्ला अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफूहरुबीचको नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका विषयमा भएको सम्झौता रद्द भएको पत्र पठाएका छन् । ‘एन्फा महासचिवलाई इमेलमार्फत पठाउँदै एन्फा, कतार फुटबल संघ र आफूबीच भएको सम्झौता रद्द भएको जानकारी दिनुभएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले आइतबार भने,‘ यसलाई एन्फाले राजीनामा नै […]