काठमाडौं, ५ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनअघि नै नेपालमा वाम तालमेलको सम्भावना रहेको बताएका छन् । उनले आफ्नो पार्टीले वर्तमान सत्तारुढ गठबन्धन टुटाउनको लागि चाँदीको तरबार चलाउन नपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले […]