लुम्बिनी प्रदेश: आजदेखि स्थायी राजधानी कार्यान्वयन

घोषणा भएको दुई वर्ष पछि लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गरिँदै छ। बुधबार यो प्रदेशको स्थायी मुकाम देउखुरीमा राजधानी कार्यान्वयनको सुरुवात गर्न लागिएको हो।...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ। प्रदेशको स्थायी राजधानी दाङ स्थीत प्रदेश सभा भवनमा शुरु भएको बैठकको पहिलो दिन प्रदेश प्रमुख अमिक शेरचन, संसदमा प्रतिनिधित्व गर्ने...

लुम्बिनी प्रदेश सभाकाे अधिवेशन आजदेखि सुरू

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा आज साेमबारदेखि सुरू हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेशको सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे […]

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा पहिलो मन्त्रिपरिषद् बैठक

बुटवल – लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी देउखुरीमा बसेको छ। बैठकले कर्मचारीलाई आवास भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो। कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन […]

सबै मन्त्रालय स्थायी राजधानी देउखुरीमै सञ्चालन गर्ने मन्त्री परिषद्को निर्णय

लुम्बिनी प्रदेश सरकारले आगामी पुस ८ गते सम्म प्रदेशका सबै मन्त्रालयहरू स्थायी राजधानी देउखुरीमा स्थानान्तरण गर्ने निर्णय गरेको छ।...

सिँगारिँदै लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी

बुटवल– लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रङ्गरोगनका साथै सरसफाइ थालिएको हो । राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही-भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतीक्षालय रंगरोगन र सरसफाइ धमाधम भइरहेको राप्ती गाउँपालिकाका […]

लुम्बिनी प्रदेश : राजधानी आयो, सरकार आएन

२०७७ असोज २० गते साविकको प्रदेश नं. ५ को प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी दाङ र नामकरण लुम्बिनी प्रदेश राख्यो । स्थायी राजधानी टुङ्गो लागेको झण्डै २० महिना बितिसकेको छ । स्थायी राजधानीमा प्रदेश मुख्यालय सार्ने सन्दर्भमा भने सरकार सुस्ताइरहेको छ । प्रदेश सरकारले अहिले अस्थायी मुकामबाटै प्रशासनिक काम गर्दै आइरहेको छ । राजधानी सारेको २० महिना पुगिसक्दा पनि प्रदेश सरकारको प्रशासनिक कार्यालय अझै राजधानीमा सर्न सकेको छैन ।पूर्वाधार निर्माण तथा राजधानी व्यवस्थापन अभावका कारण स्थायी मुकाममा प्रद

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस दाङमा मनाउने

बुटवलः लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी तोकिएको दाङको देउखुरीमा प्रदेश स्थापना दिवस मनाउने भएको छ। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले फागुन १ देखि ३ गतेसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिए।  स्थायी राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना…

दाङमा लुम्बिनी प्रदेश सरकारकाे सम्पर्क कार्यालय खुल्ने

बुटवल – लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको हो। कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा सहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए। बैठकले पदक सिफारिस समितिले गरेको […]