दाङमा लुम्बिनी प्रदेश सरकारकाे सम्पर्क कार्यालय खुल्ने

बुटवल – लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको हो। कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा सहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए। बैठकले पदक सिफारिस समितिले गरेको […]

सम्बन्धित सामग्री

गुल्मीमा पशु सेवा विज्ञ केन्द्र स्थापना

गुल्मीमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएको छ । संघीय संरचनापछि पशु सेवा कार्यालय हटेको थियो । भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र पाल्पामार्फत गुल्मीमा सम्पर्क कार्यालय थियो, जसकारण गुल्मीका नागरिकले पशु स्वास्थ्य र सेवाको लागि निकै दुःख पाएका थिए । अहिले लुम्बिनी प्रदेश सरकारले विभिन्न जिल्लाहरूमा अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरिरहेको छ ।  गुल्मीमा स्थापना गरिएको केन्द्रको लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले केन्द्रको उद्घाटन गरिन् । उनले केन्द्रको उद्घा...

महामन्त्रीका आकांक्षी खाणले खोले सम्पर्क कार्यालय

नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय खोलेका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको आकाङ्क्षी रहेका खाणले  पुरानो जय नेपाल सिनेमा हलमा सम्पर्क कार्यालय खोलेका हुन् ।महाधिवेशनसम्मका लागि खोलिएको सम्पर्क कार्यालय बुधबारबाट अनौपचारिक रुपमा सुरु भएको छ । योसँगै सम्पर्क कार्यालयमा नेता कार्यकर्ताको चहलपहल सुरु भएको छ ।खाणको सचिवालयमा लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, लुम्बिनी प्रदेशका महामन्त्रीका प्रत्यासी जन्मजय तिमिल्सिना,

यी हुन् लुम्बिनी प्रदेश सरकारका निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । राप्ती गाउँपालिका–२, लालमटियामा सम्पर्क कार्यालय राख्ने निर्णय गरिएको हो । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यवस्थान गर्ने निर्णय गरिएको छ । संविधान...

भालुवाङमा सम्पर्क कार्यालय खोल्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न  पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। बैठकले पदक सिफारिश समितिले गरेको सिफारिसअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने निर्णय गरेको छ । असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५७...