काठमाडौंः भक्तपुरमा आफ्नै घरमा जलेर एक वृद्दको मृत्यु भएको छ।
आज बिहान चाँगुनारायण नगरपालिका २ दुवाकोट फक्सिङटारका ८४ वर्षीय जगत प्रसाद शिल्पकारको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।आफ्नै तिन तले पक्की घरको भुईतलाको कोठामा कम्मर देखी माथिको भाग जली मृत अवस्थामा भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शवलाई…