आगोले जलेर वृद्धको मृत्यु

काठमाडौँ,१३ पुष । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिएका छन् । हजुरबुबालाई जोगाउन गएका राउतकै नाति […]

सम्बन्धित सामग्री

बर्दियामा आगोले जलेर एकजनाको मृत्यु

बर्दिया : बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ।स्थानीय ८० वर्षीय चेतानन्द शर्माको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुधीर शाहीले जानकारी दिए। आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो।बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी

आगोले जलेर वृद्धको मृत्यु

सप्तरी । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।

सप्तरीमा आगोले जलेर वृद्धको मृत्यु

सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल) को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको छ ।हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीसमेत जलेर मरेका छन् । यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएक

आगोले जलेर वृद्धको मृत्यु

सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।

आगोले जलेर वृद्धको मृत्यु

सप्तरी । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए। हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव […]

पाल्पामा आगलागीबाट वृद्धको मृत्यु

पाल्पा : घरमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर–४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको प्रहरीले जनाएको छ।बिहीबार राति आफ्नै घरमा लागेको आगोले जलेर सोमैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। लामो समयदेखि एक्लै बस्दै आएका सोमैको घरमा कसरी आगलागी भयो भन्ने जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। जलेर सोमैको शवको समेत पहिचान गर्न गाह्रो परेको थियो। स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

सर्लाहीमा आगोले जलेर वृद्धको ज्यान गयोे

सर्लाहीको बागमती नगरपालिका स्थित शंकरपुरमा आगोमा जलेर एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका–८, शंकपुर निवासी ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर मृत्यु भएको हो । सोमबार बिहान २...

आगोमा जलेर एक वृद्धको मृत्यु

सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको हो । आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् । आगो निभाए पनि साहको भने घटना स्थलमै मृत्यु भएको हो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्यसहित आइतब

सर्लाहीमा जलेर एक वृद्धको मृत्यु

सर्लाही : सर्लाहीको बागमती नगरपालिका–८, शंकरपुर सोल्टीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ  स्थानीय ६६ वर्षीय राम आशिष साहको आज बिहान २ बजेतिर आफ्नै घरको आँगनमा आगोले जलेर ज्यान गएको हो। वृद्ध आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाए पनि उनलाई बचाउन भने सकेनन्। राति घरमै सुतेका वृद्ध अचानक शरिरमा कसरी आगो लाग्यो? भन्नेबारे केही खुल्न सकेको छैन्। मृतकका दुई छोरा बरहथवा स्थित काठ चिरान मिलमै बसेको बुझिएको छ। वृद्धसँगै परिवारका अन्य सदस्यहरु घरमै सुतिर

आगोले जलेर ताप्लेजुङमा एक वृद्धको मृत्यु

आफ्नै खेतबारीको झ्यास डढाउने क्रममा ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर ४ साविक डुम्रिसेमा एक वृद्धको जलेर मृत्यु भएको छ।