मलेसियासँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएका छौं: श्रममन्त्री

२६ असार, काठमाडौं । श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्टले अब वैदेशिक रोजागारी र अन्य कुनै पनि बाहनामा नेपाली युवाहरुलाई ठग्ने युग समाप्त भएको बताएका छन् । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने मन्त्री विष्टले प्रतिवद्धता जनाएका छन् । वैदेशिक …

सम्बन्धित सामग्री

श्रममन्त्री अर्यालको स्पष्टीकरण : दर्जनौँ व्यवसायमा छु, म्यानपावर व्यवसायी होइन

नवनियुक्त श्रममन्त्री डोलप्रसाद (डिपी) अर्यालले आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दावी गरेका छन् ।  आफूमाथि उठेका प्रश्नबारे सामाजिक सञ्जालमार्फत् स्पष्टिकरण दिँदै मन्त्री अर्यालले आफू संलग्न व्यवसायको फेहरिस्त सार्वजनिक गरेका...

श्रम मन्त्रालयद्वारा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरसमक्ष प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आजको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक रोजगारीमा […]

वैदेशिक रोजगारीका क्रममा पीडित भएका कामदारको गुनासो सुन्दै श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले श्रमिकका गुनासोहरु तत्काल सम्बोधन गर्ने बताएका छन्। मन्त्रालयको कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रमिकहरुसँग फोनमा कुरा गर्दै उनले मन्त्रालयसँग सम्बन्धित गुनासोहरुको तत्कालै सुनुवाई भइरहेको बताए। बिहान ११ बजेदेखि एक घण्टा फोनमार्फत १० जना श्रमिकले मन्त्री कुँवरलाई जिज्ञासा, गुनासो र समस्या सुनाएका थिए। प्रत्येक आइतबार एक घण्टा कुँवरले पीडितसँग कुराकानी गर्ने गरेका छन्।

श्रमिकका गुनासा श्रममन्त्री आफैँले सुन्ने

काठमाडौं । वैदेशिक रोजगारीमा जाँदा समस्या परिहाले गुनासो कसलाई सुनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने अबदेखि तपाईको गुनासो सुन्न श्रममन्त्री आफैँ तयार छन् । वैदेशिक रोजगारीका लागि स्वदेशमा होस वा विदेशमा, तपाईंलाइ समस्या परेको छ भने सिधै श्रममन्त्रीलाइ गुनासो सुनाउन सक्नुहुनेछ । त्यसका लागि श्रममन्त्री शेरबहादुर कुँवरले हरेक आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म तपाईंहरुको गुनासो […] The post श्रमिकका गुनासा श्रममन्त्री आफैँले सुन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मन्त्रालयको कल सेन्टरमा बसेर श्रमिकका गुनासो सुन्दै श्रममन्त्री कुँवर

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन्। श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन्। उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मेलेसिया तथा अन्य देशमा जान […]

किन पुग्छन् श्रममन्त्री हरेक आइतबार विहान कल सेन्टर ?

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् । श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने र सम्बोधनका लागि निर्देशन दिने तालिका […]

‘अबदेखि श्रमिकसँग श्रममन्त्री कुँवरको एक घण्टा’

काठमाडौँ,३ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन् । मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ […]

‘श्रमिकसँग श्रममन्त्री’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन् । मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको छ ।उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ । श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन् । त्यस्तै पैसा नलाग्ने

हरेक दुःख सुखमा जनताकै साथमा हुनेछु : श्रममन्त्री श्रेष्ठ

दमौली– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हरेक दुःखसुखमा जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–१० कोटसभामा आज आयोजित चुनावी सभामा श्रममन्त्री श्रेष्ठले आफू जनताकै प्रतिनिधि भएकाले जनताको दुःख, सुख र पीरमर्कामा आफू सदैव जनताकै पक्षमा रहने विश्वास दिलाए । श्रममन्त्री श्रेष्ठले जनताकै माया र समर्थनले प्रतिनिधिसभा सदस्य हुँदै मन्त्रीसम्म […]

जनप्रतिनिधिको कामको मूल्याङ्कन जनताले गर्छन्ः श्रममन्त्री श्रेष्ठ

दमौली, १९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनप्रतिनिधिले गर्ने कामको मूल्याङ्कन जनताले चुनावबाट गर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ मा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनताको मन छुन सक्ने काम गर्न सकिए चुनावबाट मूल्याङ्कन हुने बताएका हुन् । श्रममन्त्री श्रेष्ठले राजनीति भनेको जनताको सेवाका लागि भएको बताए । उनले […]