८ असार, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि गत चैतमा काठमाडौं नरदेवीका सुमन गौडेलले किराना पसल छोडे । चार वर्षदेखि चलाउँदै आएको सुमन कोल्ड स्टोर बन्द गरेर बसेका उनी वैशाख दोस्रो साता सुरु भएको निषेधाज्ञाको अघिल्लो दिन पुर्ख्यौली घर तनहुँ फर्किए । अघिल्लो पटकको लकडाउन र निषेधाज्ञाका कारण बढेको ऋण झन् थपिन्छ भन्ने […]