म्यानमार नरसंहारको पाँच वर्ष

पछिल्लो चार वर्षदेखि यस्मिनले अस्थिर जिन्दगीको सामना गरेकी छन्। बङ्गलादेशको शरणार्थी शिविरमा जन्मिएकी उनी आफ्नो पुर्ख्यौली घर म्यानमार फर्कने कुनै छाँटकाँट नै छैन। भारतको नयाँ दिल्लीको कुनै एउटा कोठामा उनले शरण पाएकी छन्। तर, त्यहाँको जीवन अत्यास लाग्दो छ। सन् २०१७ मा म्यानमारबाट हजारौँ अल्पसङ्ख्यक रोहिंग्या समुदायका मुसलमान झैँ यस्मिनका परिवार पनि देश छाड्न बाध्य […]

सम्बन्धित सामग्री

गृहयुद्धमा एकपछि अर्को पराजय भोग्दै म्यानमार सेना

म्यानमारको सेनाले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार अपदस्थ गरेको गत फेब्रुअरी १ मा तीन वर्ष पुग्यो । कुपछि ५.४ करोड जनसंख्या भएको यो देश रक्तपातपूर्ण गृहयुद्धमा फसेको छ । यस द्वन्द्वको सबैभन्दा महत्वपूर्ण...

म्यानमार :  आङ सान सुकीलाई थप सात वर्ष जेल सजाय, कति पुग्यो अवधि ?

म्यानमारको सैनिक अदालतले आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यो सजायपछि उनको कुल जेल अवधि ३३ वर्ष पुगेको छ । लोकतान्त्रिक रूपमा निर्वाचित नेता फेब्रुअरी २०१६ मा सेनाले आफ्नो सरकारलाई अपदस्थ गरेदेखि घरमै नजरबन्दमा छिन् ।त्यसयता उनले १८ महिनासम्म १९ वटा आरोपमा मुद्दाको सामना गरेकी छिन् । मानवअधिकार समूहले यी मुद्दाहरूलाई देखावटीको संज्ञा दिन्छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गत हप्ता मात्रै उनको रिहाइको माग गरेको थियो ।शुक्रबार उनलाई अन्तिम पाँच आरोपमा सजाय सुनाइएको थियो । एक अद

सुकीलाई थप तीन वर्ष जेल, सबै मुद्दा प्रमाणित भए २०० वर्ष जेलमा बिताउनु पर्ने

काठमाडौं : म्यानमार सैन्य शासक प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीप्रति झन् कठोर बनेको छ। देशद्रोहको आरोपसहित विभिन्न १२ मुद्दा लगाएर  २० वर्षको जेल जीवन बिताताइरहेकी उनलाई थप तीन वर्षको जेल सजाय तोकिएको छ। यी सबै १२ मुद्दा प्रमाणित भए उनले २०० वर्ष जेल बस्नुपर्ने छ। उनको मुद्दा सैन्य साशकको बन्द कोठामा चलिरहेको छ।  उनलाई अफिसियल सिक्रेट एक्ट उल्लंघन गरेको आरोप लगाउँदै थप तीन वर्षको जेल सजाय सुनाइएको हो। प्रजातन्त्रवादी नेताहरुले भने म्यानमारको सैन्य सरकार भने सूकीको रा

सुकीलाई थप पाँच वर्ष जेल सजाय

म्यानमार, १४ वैशाख । म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ । ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो । यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिसेम्बरमा […]

सुकीलाई थप पाँच वर्ष जेल सजाय

म्यानमार । म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ । ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो । यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिसेम्बरमा सुकीलाई कोभिड […] The post सुकीलाई थप पाँच वर्ष जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक.

गृहयुद्धको डरलाग्दो बाटोमा म्यानमार

पछिल्लो समय म्यानमारको घटनाक्रमले डरलाग्दो बाटो लिएको छ। अहिले सरकारी सेना र नागरिक तहको लडाकु समूह बीचको झडप बढी रहेको छ। एक वर्ष अगाडि सेनाले सत्ता लिएपछि यसरी लडाइँ र झडपमा संलग्न हुने युवा छन्। जसले आफ्नो जीवन नै जोखिममा पारेका छन्। सेनाको शासन र विपक्षी सङ्गठित सशस्त्र समूहको सक्रियतासँगै म्यानमार गृहयुद्धतर्फ धकेलिने लगभग निश्चित […]

म्यानमार हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न आह्वान गरेको छ । त्यस्तै जारी संकट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनले क्याम्बोडियाका विदेशमन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रुपमा म्यानमार  पठाउन चाहेको छ । विदेशमन्त्री साखोनको म्यानमार भ्रमणलाई सुरक्षा परिषदले सम्बन्धित पक्षहरुसँग भेट गर्ने चाँडो भन्दा चाडो अवसरको रुपमा हेरेको छ । गत वर्ष सेनाको कुपछि त्

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सूचीलाई चार वर्ष जेल सजाय

म्यानमार । म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सूचीलाई चार वर्ष जेल सजाय सुनाएको छ । विभिन्न तीन ओटा मुद्दामा दोषी ठहर गर्दै अदालतले सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । नोबेल शान्ति विजेता सूची गत वर्षको १ फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ । ७६ वर्षीय सूचीमाथि गैरकानुनी ढंगले वाकी–टकिज लिएको कोभिडसम्बन्धी नियम […] The post म्यानमारकी प्रजातन्त्रवादी नेतृ सूचीलाई चार वर्ष जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्यानमारकी नेत्री आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइयो

म्यानमारकी नेत्री आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ। उनीविरुद्ध चलिरहेका कैयौँ मुद्दामा उनले पाएको यो पहिलो सजाय हो।उनलाई प्राकृतिक प्रकोप ऐनअन्तर्गत मानिसहरूलाई उक्साउने र कोभिड नियम तोडेको दोषी ठहर गरिएको छ। सुकीविरुद्ध ११ वटा आरोप थिए र उनले ती सबैलाई अस्वीकार गरेकी थिइन्। फेब्रुअरीमा सैनिक विद्रोह हुनुअघि ७६ वर्षीया सुकीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरिरहेकी थिइन्।गत वर्ष सम्पन्न आमनिर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो। गत फेब्रुअरीमा म्यानमार स

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

म्यानमार । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ । गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो । उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी […] The post अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.